‘देशले राजनीतिमा युवा होइन नयाँ अनुहार खोजेको छ’

बुटवल – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीतिमा उमेरको कुनै अर्थ नहुने बताएका छन्। नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भण्डारीले युवाले नभइ नेताको सोंच, व्यवहार र जिम्मेवारी महत्वपूर्ण हुने बताए। अमेरिकी राष्ट्रपति जो वाइडेन उमेरले वृद्ध भएपनि देश विकसित भएको, तर युक्रेनका राष्ट्रपनि भोलोदिमिर जेलेन्स्की उमेरले युवा भएपनि देश […]

सम्बन्धित सामग्री

मंसिर ४ को आमनिर्वाचन : नयाँ अनुहारको चर्चा

आगामी मंसिर ४ मा हुने आम निर्वाचन नजिकिँदै गर्दा नयाँ अनुहार उम्मेदवारमा मतदाताको चासो बढेको छ ।  पुराना उम्मेदवार भन्दा नयाँ अनुहारमा मतदातामा चासो बढेको हो । यस्तैमा काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ कुन्तीदेवी पोखरेलले उम्मेदवारी दिएकी छन् ।  पोखरेलले राप्रपाबाट आफ्नो उम्मेदवारी दिएकी हुन् । महिला उम्मेदवार त्यसमाथि युवा भएकाले चुनाव प्रचारप्रसारका क्रममा आफ्नो पक्षमा मतदाता आकर्षित भएको उनको दाबी छ । समाजसेवा र व्यवसायबाट राजनीतिमा आएकी पोखरेलले त्यस क्षेत्रमा

जाजरकोटको परिचय बदल्ने निरज आचार्यको संकल्प

१३ असोज, काठमाडौं । युवा राजनीतिमा परिचित अनुहार हुन्, निरज आचार्य । १९ वर्षे उमेरमै उनी नेकपा एमाले निकट युवा संगठन (तत्कालीन राष्ट्रिय प्रजातान्त्रिक संघ) का केन्द्रीय सदस्य बनेका थिए । किशोर वयमै युवा संघको केन्द्रीय नेता हुनुमा भने २०५४ सालको स्थानीय चुनावमा देशकै कान्छा जनप्रतिनिधि निर्वाचित हुनुले काम गरेको थियो । १८ वर्ष कटेपछि […]

चुनाव : युवा स्थापित, स्वेच्छाचारी विस्थापित

संसदीय निर्वाचन हुने दिन अर्थात् आगामी मंसिर ४ गतेले हामी सबैको ध्यान आकर्षित गराएको छ । कसैमा उम्मेदवार बन्ने उत्साह पलाएको छ भने कतिमा मन्त्री बन्छु भन्ने अभिलासा नै जगाएको छ । तर, अधिकांश सर्वसाधारणले भने राजनीतिक विकृति हटाउने नयाँ अनुहार राजनीतिमा स्थापित हुनेछन् भन्ने चाहना राखेका छन् । नेताको परम्परागत व्यवहार र कार्यशैलीले आजित […] The post चुनाव : युवा स्थापित, स्वेच्छाचारी विस्थापित appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

युवा नेतृत्वको युगीन कार्यभार

हालसालै सबै प्रमुख राजनीतिक दलहरूको महाधिवेशन सम्पन्न भएपछि राजनीतिक वृत्तमा एउटा नयाँ जोश र जागरको सम्प्रेषण हँुदैछ । दलको मुख्य नेतृत्वमा प्रायः अगाडिकै नेतागणहरूको पुनरावृत्ति देखियो । यद्यपि बाँकी पदाधिकारी तथा अन्य जिम्मेवार पदहरूमा राम्रै सङ्ख्यामा नयाँ र विशेषतः युवा अनुहारहरूको उदय भएको छ । परिपक्व र अनुभवी अभिभावकको नेतृत्वमा जोश, ऊर्जा र क्षमता भएका युवा पङ्क्तिको राम्रो समिश्रण बन्दैछ । केही दलले त ४० वर्ष मुनिका मानिसहरूको प्रतिनिधित्व गराउन केन्द्रीय समितिमा सकारात्मक विभेदको अवधारणासमेत प्रयोग गर्नुले राजनीतिमा युवा पुस्ताको सघन उपस्थितिको उजागर गर्दैछ । लगभग सबै दलका महाधिवेशन हेर्दा उल्लेख्य सङ्ख्यामा युवा पुस्ताका प्रतिनिधिहरूको सहभागिता देखिन्थ्यो । यस्तो अवस्थाले केन्द्रीय समितिमा चाहिँ अझै युवाको स्पष्ट र्वचस्व नभए पनि त्यस माताहतका समितिहरूमा विस्तारै यो प्रचलन बढेको देखाउँछ । केन्द्रमा पनि नयाँ अनुहार र युवा पुस्ताको लोभलाग्दो उपस्थिति बन्दै गएको कारण अब राजनीतिले परिवर्तनको नयाँ मार्ग लिनसक्ने सम्भावना छ ।

राजनीतिमा युवा अझै पछाडि

यतिबेला नेकपा एमाले, नेपाली कांग्रेसलगायत राजनीतिक दलका केन्द्रीय अधिवेशन सकिएका छन् । नेकपा माओवादीको भने यो आलेख तयार पार्दासम्म अधिवेशन सञ्चालन हुँदै थियो । आजसम्म उसको पनि नेतृत्व चयनसम्बन्धी स्पष्ट खाका आइसकेको हुनुपर्छ । सबैजसो दलमा मुख्य नेतृत्व पुरानै अनुहार दोहोरिएको पाइन्छ । सबै दलले राजनीतिमा युवालाई महत्व दिएको भने पनि आजसम्मको अवस्थालाई हेर्दा युवा […] The post राजनीतिमा युवा अझै पछाडि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस महाधिवेशन: जेठो पार्टीमा कान्छा अनुहार

सिन्धुपाल्चोक, मेलम्ची नगरकी १९ वर्षीया करिना पुरी कांग्रेसको महाधिवेशन प्रतिनिधि भइन्, प्रतिनिधिहरूबीच पनि सर्वाधिक मत ल्याएकी उनी पार्टीको महासमिति सदस्य बनेकी छन् । ‘राजनीतिमा युवा र महिला आउनुपर्छ भनिन्छ तर युवा आफैं अघि सरेका छैनन्, हामीले हस्तक्षेप सुरु गर्नुपर्छ भनेर अघि सरेकी हुँ,’ करिनाले कान्तिपुरसँग भनिन्, ‘परिवारको साथ र पार्टीको विश्वास पाएँ । राष्ट्रिय महाधिवेशनमा मेरो अमूल्य मत सदुपयोग गर्नेछु ।’