नेपाल परिवार दललाई ऋषि धमलाको शुभकामना : ‘देश र जनताको हितमा काम गर्नुहोस र भ्रष्टाचारमुक्त देश बनाउनुहोस’ (भिडिओसहित)

काठमाडौं, ४ मंसिर । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले देश र जनताको हित हुनेगरि नीति बनाएर अघि बढ्न नेपाल परिवार दललाई सुझाव दिएका छन् । आजबाट काठमाडौंमा सुुरु भएको नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनमा शुभकामना दिने क्रममा धमलाले यस्तो बताएका हुन् । उनले भने,‘पाटीको नीति कार्यान्वयन गर्न सबैको प्रिय […]

सम्बन्धित सामग्री

आज मदनकृष्णको जन्मदिन, हरिवंशले दिए शुभकामना

काठमाडौं, १० बैशाख । आज वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिन हो । सो अवसरमा उनलाई देश तथा विदेशबाट आफन्तजन, शुभचिन्तकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् । यस्तै उनलाई हरिवंश् आचार्यले पनि जन्मदिनको शुभकामना व्यक्त गरेका छन् । सो अवसरमा उनले लेखेका छन्–‘मदन दाईलाई जन्म दिनको धेरै धेरै शुभकामना ।’

उपराष्ट्रपति पुनद्वारा उधौली र यःमरि पुन्हिको शुभकामना

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले किराँत समुदायको महान् चाड उधौली र नेवारी समुदायको यःमरि पुन्हिका अवसरमा देश तथा विदेशमा रहेका सबैलाई सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्। उनले आज जारी गरेको शुभकामना सन्देशमा किराँत समुदायको महान् चाड उधौली र नेवार समुदायको महत्वपूर्ण चाड यःमरि पुन्हि पर्वको अवसरमा सबैलाई शुभकामना व्यक्त […]

१२ बुँदे शुभकामना अब बन्ने नयाँ सरकारलाई

यही मंसिर ४ मा सम्पन्न आम निर्वाचनको परिणाम यो लेख लेख्दा सम्म आउने क्रम जारी छ । अबको केही हप्तामा नयाँ सरकार बन्ने निश्चित छ । म यस बेला नयाँ बन्ने सरकारलाई शुभकामना दिऊँ भनेर केही कोर्न बसेको छु । तर केका लागि शुभकामना दिऊँ, कस्लाई शुभकामना दिऊँ, अनि किन दिऊँ शुभकामना आदि मनमा आएकाले लेखाईलाई सरर बगाउन सकिरहेको छैन । तर पनि कुनै न कुनै रुपमा सरकार गठन हुन्छ नै । त्यसैले, आगामी सरकारलाई देश र जनताको लागि केही गर्नैपर्छ भनेर घचघच्याउन पनि १२ बुँदे शुभकामना दिने निर्णय गरें र लेखनीको सुरुवा

देश र जनताको अझै सेवा गर्दैजानुस् : महन्थ ठाकुर

लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले रातोपाटी अनलाइनले देश र जनताको अझै सेवा गर्दै जान सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।रातोपाटी अनलाइनको नवौं वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै अध्यक्ष ठाकुरले प्रतिस्पर्धाको युगमा ९ वर्ष पार गर्नु पनि ठुलो उपलब्धि रहेको बताए ।

मुख्यमन्त्री राईद्वारा ईदको शुभकामना

काठमाडौँ,२० वैशाख । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले इस्लाम धर्मावलम्बीको महान् चाड ईद ईद–उल–फित्र पर्वको सुखद् अवसरमा देश, विदेशमा रहनुहुने सम्पूर्ण मुस्लिम दाजुभाइ, दिदीबहिनीसहित सबै नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री राईले आज दिएको शुभकामना सन्देशमा इस्लाम धर्मावलम्बीको महान चाड ‘ईद उल फित्र’ पवित्र रमजानको एक […]

मुख्यमन्त्री राईद्वारा सिरुवा पर्वको शुभकामना

मोरङ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले तराईमा बसोबास गर्ने आदिवासी समुदायले मनाउने महान् चाड सिरुवा पर्वको उपलक्ष्यमा सुख, शान्ति ,दीर्घायु एवं प्रगतिको कामना व्यक्त गरेका छन्।मुख्यमन्त्री राईले आज एक शुभकामना सन्देश जारी गर्दै यस सुखद् अवसरमा देश, विदेशमा बस्ने दाजुभाइ, दिदीबहिनीसहित सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको शुभकामना व्यक्त गरेका छन्।सन्देशमा उनले नेपाल सदियौँदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रूपमा रहेको उल्

पूर्वप्रधानमन्त्री खनालद्वारा नयाँ वर्षको शुभकामना

काठमाडौं, १ वैशाख । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ वर्षका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् । उनले जारी गरेको सन्देशमा देश–विदेशमा रहेका सबैनेपालीको क्रियाशीलताले मुलुकलाई समृद्ध बनाउने र सुखी हुने चाहना पूरा हुने जनाइएको छ । मुलुकमा संविधानको रक्षा गर्दै […]

बादलले दिए ‘जनयुद्ध दिवस’ को अवसरमा शुभकामना

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले जनयुद्ध दिवसको अवसरमा शुभकामना दिएका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै बादलले माओवादी युद्धका सहिद, बेपत्ता तथा घाइतेको स्मरण गरेका छन् । ‘२७औँ जनयुद्ध दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले लेखेका छन्, ‘जनयुद्ध, जनआन्दोलनलगायतका आन्दोलनको क्रममा देश र जनताको मुक्तिको लागि आफ्नो प्राणको […]

तमु ल्होसारका अवसरमा मुख्यमन्त्री राईले दिए शुभकामना

प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गुरुङ जातिले मनाउने तमु ल्होसारका अवसरमा शुभकामना सन्देश दिएका छन् ।   तमु ल्होसारका अवसरमा प्रदेश नं. १ र देश, विदेशमा बस्ने सम्पूर्ण गुरुङ(तमु) दाजुभाइ, दिदीबहिनीहरूसहित सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै उनले शुभकामना व्यक्त गरेका छन् ।   तमु ल्होसार पर्व गुरुङ जातिले नया“ वर्ष सुरुआतको रुपमा मनाउने गर्दछन् । दाजुभाइ आफन्त, नाताकुटुम्ब भेला भएर सामूहिक रुपमा खाना खाने यो पर्वमा मौलिक सांस्कृतिक नाचगान गर्ने, म...

विजया दशमीको शुभकामना

विजया दशमी २०७८ को शुभअवसरमा समस्त नेपाली तथा विश्वभरका हिन्दुहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । देश सञ्चार प्रा. लि. परिवार