भारतबाट मल ल्याउँदा चोरीको आरोप

धानमा प्रयोग गर्नका लागि भारतबाट रासायनिक मल ल्याउँदा चोरीको आरोप खेप्नुपरेको बाँकेका किसानले गुनासो गरेका छन् । सरकारले रासायनिक मल उपलब्ध गराउन नसकेपछि बाध्य भएर भारतबाट मल किनेर ल्याउने क्रममा सीमामा...

सम्बन्धित सामग्री

रासायनिक मल बिक्री वितरणका लागि डिजिटल वितरण प्रणाली लागू

रासायनिक मल बिक्री वितरणलाई छिटो छरितो र पारदर्शी बनाउन ‘ई बिडिङ’ प्रणाली लागू गरिएको छ । देशभरका मल बिक्री वितरण गर्ने डिपोहरूले आफू खुसी मल बिक्री गरेको, आफ्ना नजिकलाई मात्र दिएको, मल लुकाएको जस्ता आरोप लाग्ने गरेको छ । यो प्रणाली लागू भएपछि ती सबै आरोपबाट मुक्ति पाउने विश्वास कृषि सामग्री कम्पनी लिमिटेडले गरेको छ । कतिपय डिपोमा मल हुँदा हुँदै मल नभएको भनि किसानलाई...

कमिसनको चक्करमा मल नआएको आरोप

नेकपा (एमाले) का सांसद भैरवसुन्दर श्रेष्ठले सरकार कमिशनको चक्करमा लागेका कारण रासायनिक मल ल्याउन नसकेको बताएका छन् ।सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण विदेशबाट रासायनिक मल ल्याउन नसकेको बताएका हुन् । मल र बीउ समयमै ल्याउँदा उत्पादन वृद्धि हुने र नेपाल आत्मनिर्भर हुने उल्लेख गर्दै उनले विदेशको […]

‘सरकार कमिसनको चक्करमा फँसेर मल ल्याउन सकेन’

काठमाडौँ – नेकपा (एमाले) का सांसद भैरवसुन्दर श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण रासायनिक मल ल्याउन नसकेको आरोप लगाएका छन्। सोमबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण विदेशबाट रासायनिक मल ल्याउन नसकेको आरोप लगाएका हुन्। मल र बीउ समयमै ल्याउँदा उत्पादन वृद्धि हुने र नेपाल आत्मनिर्भर हुने उल्लेख […]

कमिशनको चक्करमा लागेर सरकारले मल ल्याउन सकेन : सांसद श्रेष्ठ

नेकपा (एमाले) का सांसद भैरवसुन्दर श्रेष्ठले कमिशनको चक्करमा लागेर सरकारले रासायनिक मल ल्याउन नसकेको आरोप लगाएका छन् । सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले सरकार कमिसनको चक्करमा...

सरकार कमिसनको चक्करमा लागेका कारण मल आउन सकेन : श्रेष्ठ

नेकपा (एमाले) का राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण रासायनिक मल ल्याउन नसकेको बताएका छन् । सोमवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै श्रेष्ठले सरकार कमिसनको चक्करमा लागेका कारण विदेशबाट रासायनिक मल ल्याउन नसकेको आरोप लगाएका हुन् । मल र बीउ समयमै ल्याउँदा उत्पादन वृद्धि हुने र नेपाल आत्मनिर्भर हुने उल्लेख गर्दै उनले विदेशको कृषिजन्य उपज प्रतिस्थापन हुने भएकाले सरकारले त्यसो गर्न नचाहेको बताए । उनले भने – ‘कमिसनको चक्करमा यो सरकार फ

चीन र भारतमै उत्पादन भइरहेको मल गठबन्धन सरकारले ल्याउन सकेन : नवराज सिलवाल

काठमाडौं : नेकपा (एमाले)का सांसद नवराज सिलवालले छिमेकी मुलुकमा बिक्रीको लागि ठूलो मात्रामा मल उत्पादन भइरहँदा सरकारले त्यहाँबाट मल ल्याउन नसकेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा आज अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफलका क्रममा उनले यस्तो आरोप लगाएका हुन्। उनले भने, ‘संसारमा सबैभन्दा बढी मल उत्पादन गर्ने चीन हो। दोस्रोमा अमेरिका…

मल आपूर्ति र फोहोर व्यवस्थापन गर्न सांसदद्वारा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभा सदस्यहरुले मलको अभावका कारण किसानहरु समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । छलफलमा विशेष समय लिएर सांसद हृदयेश त्रिपाठीले मुलुकमा रासायनिक मल हाहाकार हुँदा पनि सरकारले ध्यान दिन नसकेको आरोप लगाए । उनले यस्तै अवस्था रहेमा यसपालि धानको उत्पादनसमेत घट्ने छ भने । सांसद त्रिपाठीले प्रहरीका घुमुवाले विचौलिकाको काम गरिरहेको पनि […]

सरकारले मल होइन ‘माल’ को खोजी गरिरहेको छ : योगेश भट्टराई

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले सरकारले किसानलाई मलको व्यवस्था गर्न नचाहेको आरोप लगाउनुभएको छ । बालिनाली लगाउने बेलामा पनि सरकारले मलको नभई ‘माल’को खोजी गरिरहेको सचिव भट्टराईको गम्भिर आरोप छ । बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले ‘माल’ नआई सरकारले मल नल्याउने जिकीर गर्नुभयो । मलको खोजीमा […]

रामचन्द्र पौडेलले १६ करोड घूस मागेको केशव स्थापितको आरोप

काठमाडौं, २७ वैशाख । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार केशव स्थापितले नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय विकासमन्त्री हुँदा १६ करोड घूस मागेको आरोप लगाएका छन् । आज एमालेको चुनवाी सभामा बोल्दै स्थापितले पौडेलले फोहोर व्यवस्थापन गरी मल कारखाना खोल्न खोज्दा १६ करोड मागेको आरोप लगाएका हुन् । ‘फोहोर व्यवथापन गरी मल कारखाना खोल्न […]