रामचन्द्र पौडेलले १६ करोड घूस मागेको केशव स्थापितको आरोप

काठमाडौं, २७ वैशाख । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार केशव स्थापितले नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय विकासमन्त्री हुँदा १६ करोड घूस मागेको आरोप लगाएका छन् । आज एमालेको चुनवाी सभामा बोल्दै स्थापितले पौडेलले फोहोर व्यवस्थापन गरी मल कारखाना खोल्न खोज्दा १६ करोड मागेको आरोप लगाएका हुन् । ‘फोहोर व्यवथापन गरी मल कारखाना खोल्न […]