लेबनानमा फ्रान्सका विदेशमन्त्री स्टेफन सेजर्नद्वारा इजराइलसँग शान्ति स्थापना गर्न जोड

गाजा युद्धका कारण इजराइलसँगको सीमापार तनाव बढेपछि फ्रान्सका विदेशमन्त्री स्टेफन सेजर्नले आइतबार लेबनानको आफ्नो दोस्रो भ्रमणका क्रममा शान्त रहन आग्रह गर्नुभएको छ । अक्टोबर ७ मा दक्षिणी इजराइलमा हमासको अभूतपूर्व आक्रमणसँगै गाजामा युद्ध सुरु भएपछि इजराइल र लेबनानका इरान समर्थित हिजबुल्लाह समूहबीच दैनिक गोली हानाहान भइरहेको छ । इजराइलले लेबनानी क्षेत्रमा गहिरोसँग आक्रमण गरेपछि हालका […]

सम्बन्धित सामग्री

शान्ति प्रयास-४ सम्पन्न : १८ देशका ११२५ सैनिक सहभागी

संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रका सैनिकबीच शान्ति स्थापना कार्यमा समन्वय वृद्धि गरी निखार ल्याउने उद्देश्यले आयोजना गरिएको शान्ति प्रयास–४ सम्पन्न भएको छ । नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालित...

‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य’ जेठ अन्तिम साता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको सहकार्यमा नेपालले आगामी जेठ ३० देखि असार १ गतेसम्म ‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य’ विषयक सातौँ संस्करणको अन्तर्राष्ट्रिय कार्यक्रम गर्न लागेको छ । राष्ट्रसङ्घको सहयोगमा शान्ति स्थापना कार्यमा डिजिटल प्रविधिको प्रयोगको सम्भाव्यता विकास र नवीनतम प्रविधिको प्रयोग गर्ने उद्देश्यले प्रत्येक वर्ष विभिन्न मुलुकमा यस्तो अन्तर्राष्ट्रिय गोष्ठी हुँदै आएको छ । विश्वमा […]

नेपाली शान्ति सैनिक सेन्ट्रल अफ्रिकन रिपब्लिक प्रस्थान

संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार)स्थित युनाइटेड नेसन्स मल्टिडाइमेन्सनल इन्ट्रीगेटेड स्टाब्लाइजेसन मिसन (मिनुस्का)मा भवानी बक्स गणको पाँचौँ डफ्फा र सैनिक प्रहरी युनिटको आठौं डफ्फा सहभागी...

नेपाल राष्ट्रसंघीय शान्ति स्थापना आयोगको सदस्य निर्वाचित

काठमाडौं : नेपाल संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना आयोगको सदस्य निर्वाचित भएको छ। सन् २०२३ को जनवरी महिनादेखि लागू हुने गरी दुई वर्षका लागि नेपाल आयोगको सदस्य निर्वाचित भएको हो। संयुक्त राष्ट्रसङ्घ महासभाको ५६औँ पूर्ण बैठकका क्रममा भएको निर्वाचनमा नेपाल नयाँ कार्यकालका लागि आयोगको सदस्यमा निर्वाचित भएको हो। विभिन्न सङ्गठनात्मक समितिमा यसअघि काम गरे पनि आयोगको सदस्यकै रूपमा भने नेपाल निर्वाचित भएको पहिलो पटक हो। अमेरिकास्थित नेपालको स्थायी नियोगले विश्वमा शान्ति निर्माण गर्ने र श

युक्रेनमा शान्ति स्थापना बारे छलफल

युक्रेनका राष्ट्रपति जेलिन्स्किीले दिएको जानकारीअनुसार उनीहरुका बीचमा सम्पन्न सो फोनवार्ताका क्रममा युक्रेनमा शान्ति स्थापनाको आवश्यकतामा सहमति भएको राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले बताए।...

संयुक्त राष्ट्रसंघ दिवसमा नेपाली सेनाद्वारा पाँचखालमा विशेष कार्यक्रम

शान्ति स्थापना कार्यमा खटिएको अवस्थामा वीरगति प्राप्त गरेका प्रधान सेनानी कवीन्द्रजंग थापालाई दिइएको दाग ह्यामर्सजोल्ड पदक उनको परिवारलाई हस्तान्तरण गरिएको थियो।...

अफगानिस्तानमा शान्ति स्थापना गर्न छलफलमा जु्ट्यो चीन

चीनले अफगानिस्तान र पाकिस्तानका विदेश मन्त्रीसँग अफगानिस्तानको शान्ति र समसामयिक विषयमा बिहीबार छलफल गरेको छ।वार्तामा चिनियाँ परराष्ट्र मन्त्री वाङ यी, अफगानी विदेश मन्त्री मोहमद हानिफ अटमर र पाकिस्तानी विदेश मन्त्री मखदुम शाह महमुद कुरेशी सहभागी हुनुभएको भिडियो सम्मेलनमा ‘अफगानी शान्ति प्रक्रिया’, ‘चीन–अफगानिस्तान–पाकिस्तान सहयोग’ आधारित मैत्रीपूर्ण तथा गहन रूपमा वैचारिक आदानप्रदानलगायतका विषयमा प्रतिवद्धता व्यक्त गरेका छन्। वार्तापछि चीन–अफगानिस्त

राजनीतिक शक्तिको मौलिक पहलले नेपालमा शान्ति स्थापना : सभामुख घिमिरे

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालका राजनीतिक शक्तिको मौलिक पहलले आफ्नो मुलुकमा शान्ति स्थापना सम्भव भएको बताउनुभएको छ ।