काठमाडौं – आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले कञ्चनपुरका ९ मध्ये ५ वटा पालिकामा उम्मेदवारको टुंगो लगाएको छ । एमाले प्रदेश कमिटीको सोमबार आज बसेको बैठकले शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा रणबहादुर महरा, बेदकोटमा सुशीला सिंह, दोधाराचाँदनीमा राजिव खड्का, कृष्णपुरमा लोकेन्द्र पन्तलाई उम्मेदवार बनाउने...