भाउजुसँग जबर्जस्ती बिहे गराइदिएपछि १५ वर्षीय किशोरद्वारा आत्महत्या
नयाँ दिल्ली । भारतको बिहार राज्यको गयामा १५ वर्षीय किशोरले परिवारद्वारा भाउजुसँग जबर्जस्ती बिहे गराइदिएपछि आत्महत्या गरेका छन् । भारतीय संचारमाध्यमका अनुसार विनोवा गाउँका...
एक दम्पतिमाथि आफ्नै १६ वर्षे छोरीको शव बिक्री गरेको आरोप लागेको छ । आत्महत्या गरेकी छोरीको लासलाई उनकै बुवाआमाले भूत बेहुली अर्थात् घोस्ट ब्राइडको रुपमा बेचिदिएको दाबी गरिएको छ । मृतक किशोरीलाई सो दम्पतिले धर्मपुत्री बनाएका थिए । आफ्नै छोरीको लास बेचेको आरोप लागेका दम्पतीबाट पुलिसले करिब १३ लाख रुपैयाँ बराबरको रकम बरामद गरेको छ […]
खोटाङ – केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका ११ वर्षीय आशिष विश्वकर्मा दैनिकजसो फेदीकै विभिन्न ठाउँमा पुग्ने ट्र्याक्टरमा झुन्डिएर यात्रा गरिरहेका भेटिन्छन्। गाउँमा हुने विकासे कामका लागि ढुङ्गा तथा बालुवारगिट्टी बोक्न प्रयोगमा ल्याइएको ट्र्याक्टरमा ओहोरदोहोर गरेर दिन बिताउँदै आएका आशिषको घरमा आठ वर्षीया बहिनी अङ्कुमात्र छिन्। आमाले दोस्रो विवाह गरेर गएपछि लालनपालन गर्दै आएका बुबाले समेत आत्महत्या […]
भारतको राजस्थानस्थित एक गाउँको एउटै घरमा बिहे भएका तीन दिदी–बहिनी र उनीहरुका दुई बच्चा गरी पाँच जना मृत फेला परेका छन् । दाइजोका कारण घरका सदस्यबाट दिनहुँ यातना पाएपछि उनीहरुले सामूहिक आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ ।मृत्यु हुनेमा २७ वर्षीया कालु मिणा, २३ वर्षीया ममता मिणा, २० वर्षीया कमलेश […]
१५ जेठ, काठमाडौं । भारतको राजस्थानस्थित एक गाउँको एउटै घरमा बिहे भएका तीन दिदी–बहिनी र उनीहरुका दुई बच्चा गरी पाँच जना मृत फेला परेका छन् । दाइजोका कारण घरका सदस्यबाट दिनहुँ यातना पाएपछि उनीहरुले सामूहिक आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ । मृत्यु हुनेमा २७ वर्षीया कालु मिणा, २३ वर्षीया […]
बुवा ओमानमा बिते । दुई बालबच्चा र घरको जिम्मेवारी सम्हाल्न अमन यादवकी आमा गाउँकै इँटा भट्टामा काम गर्न थालिन् । काममा जान थालेपछि गाउँ समाजले कुरा काट्न थाले । कमाउन जान थालेपछि गाउँ समाजले विभिन्न लाञ्छना लगाउन थाले । त्यसपछि आमाले पनि आत्महत्या गरिन् । आमा बुवा बितेको केही समयपछि दिदीले पनि बिहे गरिन् । अनि अमन यादव एक्लो भए ।
७ असार, विराटनगर । भोजपुरको षडानन्द नगरपालिका– १४ बोयाका १९ वर्षीय संगम ठटाल (दर्जी) मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनको मुद्दा चलाउन अधिकारकर्मीले माग गरेका छन् । सोमबार विज्ञप्ति जारी गर्दै उनीहरुले वडाध्यक्ष झङ्कबहादुर रोकाको रोहबरमा ठटाललाई कुटपिट गर्ने र ज्यान मार्ने धम्की दिनेलाई आत्महत्या दुरुत्साहनको मुद्दामा कानुनी कारबाही गर्न माग गरेका हुन् । ठटाल जेठ १५ […]
परिवारमा ५ छोराछोरी रहेका ६० वर्षीय वृद्धले दोस्रो बिहे गर्न जिद्दी गर्यो भनेर पत्याउन गाह्रो पर्ला । तर भारतको राजस्थानबाट यस्तै समाचार बाहिरिएको छ ।राजस्थानको धौलपुरमा ५ सन्तानका बुवा र नातिनातिनीका बाजे बनिसकेका ६० वर्षीय वृद्ध सोबरन सिंह आत्महत्या गर्ने उद्देश्यले ११ हजार भोल्टेज क्षमताको बिजुलीको पोलमा चढे । आफूले दोस्...
महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा विवाह हुनुभन्दा आठ दिन पहिले मंगलबार दुलहाले आत्महत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आउँदो जेठ १५ गते विवाह ...
११ वैशाख, वीरगञ्ज । दाइजोकै कारण बिहे भाँडिएपछि पर्सामा एक युवतीले आत्महत्या गरेकी छन् ।
पोष्टमार्टम रिपोर्टले आत्महत्या भएको पुष्टि गरेको छ । तर, प्रहरीले युवतीलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-८ का बच्चु भन्ने जयनारायण साह छन् ।
दाइजोले भाँडियो बिहे
जयनारायणका छोरा …