काठमाडौं । नोबेल मेडिकल कलेजमा अध्ययनरत पीडित विद्यार्थीहरूले आफूहरूलाई तत्काल अरू सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरण गरिनुपर्ने माग गरेका छन् ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले नोबेलले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेकोभन्दा अतिरिक्त शुल्क असुल गर्न खोजेको आरोप पनि लगाए । त्यो आफूहरूलाई कदापि मान्य नहुने उनीहरूको भनाइ थियो ।
पत्रकार सम्मेलनमा...