लुम्बिनी प्रदेशमा आन्दानीको स्रोत बृद्धि भएपछि बजेटको आकार पनि बृद्धि

बुटवल । लुम्बिनी प्रदेश सरकारले  आम्दानीको स्रोत बृद्धि भएपछि चालु आर्थिक  बर्ष भन्दा  आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट  बृद्धि गरेको जनाएको छ । आम्दानीको स्रोत बृद्धिसँगै बजेटको आकार पनि बृद्धि  गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित  पत्रकार भेटघाटका कार्यक्रम मन्त्री बैजनाथ चौधरीले बताए ।  प्रदेशको आगामी बजेट गत वर्षको भन्दा ४ अर्ब बढी धरै रहेको छ । उनले विशेष महत्वका योजनाको कार्यान्वयन शुरु गर्नको लागि कोभिड रोकथाम,उपचारसहित स्वास्थ्य, शि

सम्बन्धित सामग्री

फुङलिङ नगरपालिकाद्धारा बजेटको आकारमा बृद्धि,६४ वटा योजना तथा कार्यक्रम शंसोधन

ताप्लेजुङको फुङलिङ नगरपालिकाको १३ औं नगरसभाले चालू आर्थिक बर्षको बजेटको आकार बढाएको छ। सभाले ४ करोड रकम थप गरी चालू आवको बजेटको आकार ७२ करोड ७६ लाख ६५ हजार १ सय रुपैयाँको बनाएको छ।...

सुदूरपश्चिम प्रदेश : आज ३५ अर्बको बजेट आउँदै, कृषि र पर्यटन प्राथमिकतामा

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आज प्रदेश सभामा बजेट प्रस्तुत गर्ने भएको छ ।  सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो कार्यकालको अन्तिम आर्थिक वर्षमा बजेटको आकार बृद्धि गरेर प्रस्तुत गर्ने तयारी गरेको बताइएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को बजेट खर्चको गत १७ गतेसम्मको वित्तीय प्रगति ३७ प्रतिशत पुगेकाले प्रदेश सरकारले आगामी आर्थिक वर्षमा बजेटको आकार ३५ अर्ब रुपैयाँको हाराहारीमा ल्याउने तयारी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष ०७८/०७९ का लागि ३०

जनताको ध्यान तान्ने यी कार्यक्रम बजेटमा

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट शनिबार अध्यादेशमार्फत ल्याउँदै छ । यस पटक प्रतिनीधिसभा विघटन गरेर सरकारले चुनावको घोषणा गरिसकेकाले बजेटको आकार बढ्ने निश्चित छ ।बजेटको आकार बढ्ने अर्को कारण सामाजिक सुरक्षा भत्तामा पनि सरकारले बृद्धि गर्ने तयारी गरेको छ भने अर्को तर्फ कोरोना महमारी नियन्त्रणका लागि र कोरोना प्रभावितहरुको लागि राहत तथा पुनरुत्थानका कार्यक्रम पनि ल्याउनुपर्ने भएकाले बजेटको आकार बढ्ने भएको हो । साढे १६ खर्ब हारहारीमा बजेट बिनियोजन गर्ने अर्थमन्त्रालयको तयारी छ । बजेट न

सम्भावनाको संघारमा

कुनै पनि देशको आर्थिक सूचकको परिदृश्य त्यो देशले हरेक वर्ष खर्च गर्ने बजेट र हरेक वर्ष आउने आकारमा पनि निर्भर रहन्छ । पछिल्लो १० वर्षको बजेटको आकारलाई हेर्दा हरेक वर्ष औषतमा १५ प्रतिशतले बृद्धि भएको देखिन्छ । यही यसैलाई आधार मान्दा अवको १० वर्षमा नेपालको बजेटको आकार ३ हजार ८ सय अर्ब पुग्ने देखिएको छ । सामान्यतया बजेट निर्माणको चक्रलाई हेर्दा बजेटमा जीडीपीको ४१ प्रतिशत हिस्सा रहन्छ । जीडीपीको अनुपातमा बजेट आएमा ४ हजार ९ सय अवको बजेट हुने छ ।