सशस्त्र प्रहरीका अधिकृतहरूलाई लक्षित गरी फ्रेन्च भाषा प्रशिक्षण कक्षा सुरु गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा सोमबार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सो प्रशिक्षण कार्यक्रमको उद्घाटन गरे ।पौडेलले फ्रेन्च भाषाको आवश्यकता र महत्त्व दिनानुदिन बढ्दै गइरहेको चर्चा गर्दै संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा तैनाथीको लागि जाने सशस्त्र प्रहरी कर्मचारीहरुलाई लक्षित गरी फ्रेन्च भाषामा दक्ष बनाउँदै लैजाने संगठन प्रमुखको उद्देश्य अनुरूप उक्त प्रशिक्षण &n