हलचोकमा सशस्त्र प्रहरी महानिरीक्षक कप शुरू

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा सोमवारदेखि ‘सशस्त्र प्रहरी महानिरीक्षक कप २०७८’ शुरू भएको छ । प्रतियोगितामा फूटबल, भलिबल र एथलेटिक्सका विभिन्न विधामा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।  प्रतियोगितामा १८ महिलासहित कूल ३५१ खेलाडीको सहभागिता छ । प्रतियोगितामा सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयका १/१ टोलीसहित ९ समूह सहभागी छन् ।   सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले फूटबलका राष्ट्रिय रेफ्री मधुकर आचार्यलाई खेलकुद सामग्री हस्तान्तरण गर...

सम्बन्धित सामग्री

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालसँग अमेरिकी राजदूतको भेट

१० मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनबीच भेट भएको छ । गत महिना मात्र जिम्मेवारी सम्हालन् आएका थम्पसनले सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हलचोकमा पुगेर शिष्टाचार भेट गरेका हुन् । भेटमा महानिरीक्षक अर्याल र राजदूत डिन आर. बीच दुई देशको सम्बन्ध […]

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र नेपालका लागि अमेरिकी राजदुत थम्पसनबीच भेटघाट

सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपालका लागि अमेरिकी राजदुत डिन आर.थम्पसनबीच भेटघाट भएको छ।...

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दज्र्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा कार्तिक २ गते आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका बंशीराज दाहाललाई दज्र्यानी चिन्ह प्रदान गरेका छन्।...

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले साधारण समूह, लेखा उप–समूहतर्फको सशस्त्र प्रहरी उपरीक्षक पदबाट सोही उप– समूहको सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर भएका होम ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । मन्त्रीस्तरको असार २८ गतेको निर्णयअनुसार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा सोमबार आयोजित एक समारोहका बीच अर्यालले ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्र

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पदोन्नति भएका ६ जना प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षकलाई दज्र्यानी चिह्न प्रदान गरेका छन्। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बिहीबार आयोजित एक समारोहबीच उनले पदोन्नति भएका अधिकृतलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना दिँदै खाली रहेका विभिन्न पदमा तत्काल बढुवा गर्ने गरी कार्य भइरहेको बताए। […]

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालै पदोन्नती भएका ५७ जना अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा सोमबार एक समारोहकाबीच उनले बढुवा...

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा जेठ २५ गते आयोजित विशेष समारोहका बीचसशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमलाई उल्लेखित दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सेवानिबृत्त हुन लागेका सशस्त्र प्रहरी महानिरीक्षक केसीको विदाई

काठमाडौं, १८ बैशाख । यहि बैशाख १९ गतेदेखि सेवानिबृत्त हुन लागेका सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीको बिदाई गरिएको छ । गृहमन्त्री बालकृष्ण खाँणले केसीलाई सम्मानसहित विदाई गरेका हुन् । त्यसअघि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा पनि केसीलाई विदाई गरिएको थियो । Photo By: Mukunda Kalikote/ReportersNepal

सशस्त्र प्रहरी महानिरीक्षक खनालको बिदाइ

काठमाडौं, सेवानिवृत्त हुन लागेका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई फौजी परम्पराअनुसार सशस्त्र प्रहरी बल नेपालले बिदाइ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित समारोहका खनाललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेलले बिदाइ गरेका छन् । महानिरीक्षक खनालले अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई सङ्गठनको सम्पूर्ण जिम्मेवारी बर–बुझारथ गरेका छन् […]

सशस्त्र प्रहरी महानिरीक्षक खनालको बिदाइ

काठमाडौँ– सेवानिवृत्त भएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई बिदाइ गरिएको छ । सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकमा सोमबार भएको समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनाललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेलले फूलमालाका साथै मायाको चिनो हस्तान्तरण गर्दै बिदाइ गरेका हुन् । त्यसैगरी सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सरिता कणेल खनाललाई पनि […]