समानुपातिकमा एमालेले कटायो १० लाख मत, कसको कति ?

काठमाडौं  ः समानुपातिक तर्फ नेकपा एमालेले १० लाख मत कटाएको छ। निर्वाचन आयोगमा प्रविष्ट पछिल्लो परिणाम अनुसार एमालेले १० लाख ४ हजार १ सय ६३ मत पाएको छ। दोस्रो स्थानमा रहेको कांग्रेसको ९ लाख ६६ हजार ९ सय ८९ मत छ। चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ७८ हजार १ सय ८० मत पाएको छ।माओवादी चौथो स्थानमा छ। उसको ४ लाख ४२ हजार ३८ मत छ। पाँचौ स्थानमा रहेको राप्रपाको २ लाख ५५  हजार ५६ मत आएको छ।जनता समाजवादी पार्टीको १ लाख २७ हजार मत छ।  नेकपा एकीकृत समाजवादी पार्टी सीके

सम्बन्धित सामग्री

माओवादी केन्द्रलाई समानुपातिकतर्फ १० लाख मत, कुन दलको कति मत ?

काठमाडौं, ११ मंसिर । नेकपा (माओवादी केन्द्र) ले समानुपातिकतर्फ १० लाख पाँच हजार छ सय ७९ मत प्राप्त गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म ८७ लाख ७४ हजार छ सय ६१ मतगणना सम्पन्न भएको छ । जारी मतगणनामा नेकपा ९एमाले० २४ लाख १३ हजार दुई सय २२ मत प्राप्त गरी पहिलो स्थानमा […]

समानुपातिकतर्फ माओवादीले कटायो १० लाख मत, कसको कति?

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फ १० लाख पाँच हजार छ सय ७९ मत प्राप्त गरेको छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म ८७ लाख ७४ हजार छ सय ६१ मतगणना सम्पन्न भएको छ। जारी मतगणनामा नेकपा एमाले २४ लाख १३ हजार दुई सय २२ मत प्राप्त गरी पहिलो स्थानमा छ। दोस्रो स्थानमा रहेको नेपाली […]

प्रतिनिधिसभामा समानुपातिकतर्फ कुन दलको कति मत

काठमाडौँ,९ मँसिर । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ । निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम विवरणअनुसार एमालेले ११ लाख २१ हजार दुई सय २१ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको १० लाख ६३ हजार […]

समानुपातिकतर्फ एमाले र कांग्रेसले कटाए १० लाख मत, अरुको कति ?

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगकाअनुसार केहीबेर अघिसम्म आयोगमा प्रविष्ट  मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा एमाले शीर्षस्थानमा छ।समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले यो अवधिसम्म दश लाख ४८ हजार चार सय ५७ मत पाएको छ। नेपाली कांग्रेसले पनि १० लाख मत कटाएको छ। उसको  १० लाख ३ हजार ४ सय ४३ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी चार लाख ९३ हजार २ सय ३३ मतसहित तेस्रो स्थानमा छ।त्यस्तै चौथो स्थानमा

समानुपातिकमा कांग्रेस–एमालेले कटाए १० लाख भाेट, कमल थापाकाे पार्टीलाई कति ?

प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमाले र नेपाली कांग्रेसले १० लाख मत कटाएका छन् ।

समानुपातिकको १० लाख मत गन्दा कसको कति?

काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ १० लाख ५ हजार मत गणना सकेको छ। १० लाख मतगणनामा एमालेले २ लाख ८४ हजार मत पाएको छ भने कांग्रेसले २ लाख ६२ हजार मत  पाएको छ। तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख ३७ हजार मत पाएको छ। अहिलेसम्म पाएको मतलाई कुल सदर मत मान्दा यी तीन […]

समानुपातिकमा १० लाख मत गन्दा कुन दलको हिस्सा कति ?

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ १० लाख मत गणना हुँदा नेकपा एमाले झण्डै एक तिहाइ हिस्साका साथ अग्रस्थानमा छ । एमालेले २ लाख ८४ हजार मत पाउँदा कांग्रेसले २ लाख ६२ हजार मत बटुलेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख ३७ हजार मत पाएको छ । अहिलेसम्म पाएको मतलाई कुल सदर मत […]

सिरियल : युट्युबमा लोभलाग्दो भ्युज, स्तरीयता कति ?

केही सिरियलको युट्युब भ्युज निकै लोभलाग्दो छ । २४ घण्टा नपुग्दै सिरियलले १० लाख बढी भ्युज पाइरहेका छन् । ती सिरियलले स्तरीयता भने कति कायम गरिरहेका छन् ?

मन्त्री मनाङेको सम्पत्ति सार्वजनिक : २२ तोला सुन, १० लाख बैंकमा

पर्वत : गण्डकी प्रदेशका युवा तथा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले आफ्नो सम्पत्ति २२ तोला सुन, ४५ तोला चाँदी, ८३ तोलाको मुगाको माला रहेको र बैंकमा १० लाख रुपैयाँ मौज्दात रहेको बताएका छन्।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको सम्पत्ति विवरणमा उनले २ करोड रुपैयाँ ऋण आफूले तिर्नु रहेको पनि उल्लेख गरेका छन्।विगतमा सम्पत्ति कति छ भन्ने थाहा नभएको बताएका कारण चर्चामा आएका थिए। मन्त्री नियुक्त भएको एक महिनाभित्रै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने नियमअनुसार गण्डक

कांग्रेसमा गच्छदार र थापाले कति पाउँछन् क्रियाशील सदस्य?

कांग्रेसले भदौमा हुने १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्य १० लाख पुर्‍याउने गरी क्रियाशील सदस्यता वितरण र नवीकरण गरेको थियो।