२ माघ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतको बीचमा बाँकी ठाउँमा रहेका विवाद समाधान गर्न नेपालले सकेसम्म छिटो वार्ताको प्रक्रिया सुरु गर्न चाहेको बताएका छन् । एक थिंक ट्याङले आयोजना गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले भने,‘तपाईंहरु सबै जानकार हुनुहुन्छ नेपाल र भारतको बीचको १८,०० किलोमिटर लामो अन्तर्राष्ट्रिय सीमाको संयुक्त मापन गरेका हौं । केही […]