काठमाडौं : माओवादी पूर्व जनमुक्ति सेना, पार्टी नेपालले कञ्चनपुरलगायत जिल्लामा भारतीय पक्षबाट सिमाना मिचिएको भन्दै सीमा विवाद समाधान गर्न माग गरेको छ। भारतीय सीमा सुरक्षा बलले कञ्चनपुरमा सीमा अतिक्रमण गर्नुका साथै नेपालीमाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै पार्टीले बुधबार विज्ञप्तिमार्फत घटनाको निन्दा गरेको हो।...