के नेपालमा कोभिड-१९ का बिरामीमा प्लाज्मा थेरापी प्रभावकारी देखिएको हो - BBC News नेपाली
कोरोनाभाइरविरुद्ध खोपको विकास भइनसकेको पृष्ठभूमिमा कोभिड-१९ का गम्भीर बिरामीलाई यो विधिबाट गरिने उपचार उपयुक्त विकल्प हुनसक्ने कतिपयले तर्क गर्ने गरेका छन्। यसको प्रभावकारिताबारे विज्ञहरू के भन्छन्?
८ जेठ, विराटनगर । विराटनगरका दीपेश धिमाललाई प्लाज्मा थेरापी उपचारका लागि रगतको लागि आग्रह गर्दै दैनिक १० वटासम्म फोन आउँछ । ‘हामी युवा’ नामक संस्थाबाट संक्रमितको उपचारमा समन्वय गरिरहेका उनीसहितको टोलीले प्लाज्मा खोज्नेहरूलाई जसोतसो व्यवस्थापन गर्छन् । भर्खरै संक्रमणमुक्त भएकाहरूको मात्रै प्रयोग गर्न मिल्ने भएकाले दाता भेट्न मुस्किल पर्छ । प्लाज्मासँगै अक्सिजन र रेम्डिसिभिरका लागि […]
काठमाडौं, जेठ ६ । भारतले कोभिड–१९ का बिरामीको उपचारमा प्रयोगमा ल्याएको प्लाज्मा थेरापी विधि सोमबारदेखि हटाएको छ। बायोमेडिकल रिसर्चसम्बन्धी भारतको सर्वोच्च संस्था इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर) को गत साता सम्पन्न बैठकमा सहभागी सबै सदस्य कोरोना उपचारमा हाल अवलम्बन गरिएको कोभालेसेन्ट प्लाज्मा विधि हटाउन सहमत भएका थिए। कोभिड–१९ का बिरामीको उपचारमा यो विधि निष्प्रभावी […]
एजेन्सी।भारतमा कोरोनाका बिरामीको उपचारमा प्लाज्मा थेरापी गर्न रोक लगाइएको छ। इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च(आईसीएमआर) ले कोरोनाको उपचारमा क्लिनिकल गाइडलाइनमा परिवर्तन गरेको हो। आईसीएमआरले प्लाज्मा थेरापीबाट कोरोनाका बिरामीको स्वास्थ्य सुधार भएको प्रमाण नभएको जनाएको छ। गत वर्ष आईसीएमआरले कोरोनाका ४ सय बिरामीमा प्लाज्मा थेरापी परीक्षण गरेको थियो। अन्तर्राष्ट्रिय स्तरमा परिएको परीक्षणमा पनि यसबाट बिरामीलाई फाइदा भएको नपाइएको जनाएको छ।
वैशाख १८ गते शनिबार नर्भिक अस्पतालमा भर्ना भएका उनलाई अक्सिजनको सपोर्टमा उपचार सुरू गरिएको थियो। भर्ना भएको भोलिपल्टदेखि नै उनलाई प्लाज्मा थेरापी विधिबाटसमेत उपचार गरिएको अस्पतालले जानकारी दिएको छ।
काठमाडौं । कोरोना संक्रमण भई नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल स्वस्थ भई आज डिस्चार्ज हुँदैछन् । बैशाख १८ गते शनिवार नर्भिक अस्पतालमा भर्ना भएका खनाललाई अक्सिजनको सपोर्टमा उपचार सुरु गरिएको थियो । अस्पतालमा भर्ना भएको भोलिपल्टदेखि नै उनलाई प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको अस्पतालले जनाएको छ । अस्पताल भर्ना भएपछि उनको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भएको र २ दिनअघि स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्
२२ वैशाख, काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) लाई निस्तेज पार्ने त्यस्तो कुनै औषधि अहिलेसम्म हामीसँग छैन । मुख्यतः अहिले पनि संक्रमितलाई सपोर्टिङ केयर नै दिइन्छ । साधारणतया ज्वरो घटाउन र दुखाइ कम गर्न सामान्यदेखि गम्भीर लक्षण भएकालाई औषधि दिइन्छ भने अवस्था हेरी रेम्डिसिभिर वा डेक्सामेथासोन जस्ता औषधि पनि दिने गरिन्छ । तर यी दुवै औषधि सीमित […]
काठमाडौं : विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपमहानगरपालिका ८ का ६८ वर्षीय पुरुषको पहिलोपटक प्लाज्मा थेरापी गरि उपचार गरिरहेका कोरोना संक्रमितको मृत्यु भयो।
उनमा श्वासप्रश्वास जस्तो गम्भीर समस्या देखिएपछि उनको प्लाज्मा थेरापी बाट उपचार गरिएको थियो। दोस्रो प्लाज्मा थेरापी धरान-१५ का ६७ वर्षीय पुरुषको पन...