काठमाडौं : विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपमहानगरपालिका ८ का ६८ वर्षीय पुरुषको पहिलोपटक प्लाज्मा थेरापी गरि उपचार गरिरहेका कोरोना संक्रमितको मृत्यु भयो।
उनमा श्वासप्रश्वास जस्तो गम्भीर समस्या देखिएपछि उनको प्लाज्मा थेरापी बाट उपचार गरिएको थियो। दोस्रो प्लाज्मा थेरापी धरान-१५ का ६७ वर्षीय पुरुषको पन...