तनहुँ १ मा जोशी समूह रास्वपासँग नजिकिँदै

दबाबमा कांग्रेस, उपनिर्वाचनको परिणाम प्रतिष्ठाको विषय तनहुँ १ को उपनिर्वाचनमा असन्तुष्ट पूर्वमन्त्री गोविन्दराज जोशी समूह राष्ट्रिय स्वतन्त्र पार्टीसँग नजिकिएपछि कांग्रेसमाथि दबाब बढेको छ । कांग्रेससँगको वार्ता टुंगिएको घोषणा गरेको जोशी समूहले रास्वपासँग...