तनहुँ १ मा वाग्ले विजयीः कांग्रेस र एमाले आफ्नै मत जोगाउन असफल

खासमा तनहुँ–१ पहिलेदेखि नै कांग्रेसको एकछत्र भएको निर्वाचन क्षेत्र हो। गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ १ बाट रामचन्द्र पौडेलले जित हात पारेका थिए।...