निर्वाचन आचारसंहिता खारेज गर्न रिट

सर्वोच्च अदालतमा निर्वाचित जनप्रतिनिधिले पुनः उम्मेदवार हुन पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिता खारेजीको माग गर्दै रिट निवेदन दायर गरिएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचन आयोगले तयार पारेको आचारसंहिता खारेज हुनुपर्ने माग गर्दै रिट निवेदन दायर गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । आयोगले बनाएको आचारसंहिता गैरकानूनी भएको …

सम्बन्धित सामग्री

आचारसंहिता बिरुद्धको रिट खारेज, जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा दिनुपर्ने

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका आचारसंहितामा जनप्रतिनिधिले उम्मेदवारी दिन पदबाट राजीनामा दिनुपर्ने प्रावधान कायम रहने भएको छ । अब राजीनामा नदिई जनप्रतिनिधिले उम्मेदवारी दिन पाउने छैनन् । मंगलबार सर्वोच्च अदातलतले जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने निर्वाचन आचारसंहिता विरुद्धको रिट खारेज गरेसंगै आचारसंहिताको सबै प्रावधान कार्यान्वयनमा आउने भएको हो । सिन्धुपाल्चोकको हेलम्बु …

सर्वोच्चमा दायर रिट खारेज: जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा दिनैपर्ने

सर्वोच्च अदातलतले जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने निर्वाचन आचारसंहिता विरुद्धको रिट खारेज गरेको छ ।