काठमाडौँ । नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले राजीनामा दिने तयारी गरेका छन् । धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध पोखरेलले सर्वोच्च अदालतमा हालेका थिए । शुक्रबार रिट खारेज भएसँगै पोखरेलले राजीनामा दिने तयारी गरेका छन् । सम्भवतः आइतबार राजीनामा बुझाउने पोखरेल निकट स्रोतले बताएको छ । सरकारले सिंहलाई आइजिपी बनाए लगतै पोखरेल बिदामा […]
३१ असार, काठमाडौं । नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले राजीनामा दिने तयारी गरेका छन् । धिराजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध पोखरेलले सर्वोच्च अदालतमा हालेका थिए । शुक्रबार रिट खारेज भएसँगै पोखरेलले राजीनामा दिने तयारी गरेका छन् । सम्भवतः आइतबार राजीनामा बुझाउने पोखरेल निकट स्रोतले बताएको छ । सरकारले सिंहलाई आईजीपी बनाए लगतै […]
काठमाडौं, असार १३ । सर्वोच्च अदालतले निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेमगरविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन आइतबार खारेज गरेको छ। यद्यपी मन्त्री आलेले आइतबार नै राजीनामा दिइसकेका छन्। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले मन्त्रीविरुद्ध अश्लील अभिव्यक्ति दिएको र सामाजिक मूल्य मान्यताविपरीत समाजमा नकारात्मक असर पर्ने दाबी गर्दै रिट निवेदन खारेज गर्ने आदेश […]
सर्वोच्च अदालतले निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेमगरविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन आइतबार खारेज गरेको छ। यद्यपी मन्त्री आलेले आइतबार नै राजीनामा दिइसकेका छन्।...
स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले धमाधम राजीनामा दिन थालेका छन् । स्थानीय तहका वर्तमान जनप्रतिनिधिका साथै प्रदेश सांसद, निजामती कर्मचारी तथा शिक्षकले राजीनामा दिएका हुन् । स्थानीय तहको निर्वाचनमा बहालवाला जनप्रतिनिधिले पुनः उम्मेदवार बन्न मनोनयन दर्ता गर्दा राजीनामा दिनुपर्ने व्यवस्था निर्वाचन ऐनमा छ । आयोगले उक्त व्यवस्थाअनुसार आचार संहिता जारी गरेकामा त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएपछि राजीनामा अनिवार्य भएको हो ।त्यस्तै निर्वाचन आचारसंह
काठमाडौं, बैशाख ७ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा पुनः उम्मेदवार बन्नका लागि साविकको पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ । यससँगै जनप्रतिनिधिले फेरि चुनावमा उम्मेदवारी दिन राजीनामा दिनुपर्ने आचारसंहिताको व्यवस्थाविरूद्ध सर्वोच्चमा परेको रिट खारेज भएको छ ।न्यायाधीश तेजप्रसाद केसी र तिलप्रसाद श्रेष्ठको इजलासले मंगलबार रिट खारेज गर्ने […]
काठमाडौँ- स्थानीय तह निर्वाचनमा उम्मेद्वार बन्नका लागि बहालवाला जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने भएको छ । सर्वोच्च अदालतले उक्त प्रावधानका विषयमा परेको रिटमाथिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने भएको हो । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहितामा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान राखेको थियो । उक्त प्रावधान खारेज गर्न माग गर्दै हेलम्बु […]
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका आचारसंहितामा जनप्रतिनिधिले उम्मेदवारी दिन पदबाट राजीनामा दिनुपर्ने प्रावधान कायम रहने भएको छ । अब राजीनामा नदिई जनप्रतिनिधिले उम्मेदवारी दिन पाउने छैनन् । मंगलबार सर्वोच्च अदातलतले जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने निर्वाचन आचारसंहिता विरुद्धको रिट खारेज गरेसंगै आचारसंहिताको सबै प्रावधान कार्यान्वयनमा आउने भएको हो । सिन्धुपाल्चोकको हेलम्बु …
निर्वाचन आयोगले जारी गरेको यसअघिको आचारसंहिता हुबहु लागू हुने भएको छ । आयोगले जारी गरेको आचारसंहिता विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको हाे । यससँगै अब स्थानीय तह निर्वाचनमा भाग लिने जनप्रतिनिधिले राजीनामा दिएरमात्रै उम्मेदवारी दिन पाउने भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए । सर्वोच्चका न्यायाधीशद्वय तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिट निवेदन खारेज
काठमाडौं, २३ चैत्र । सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को जिम्मेवारी सम्हालेसँगै निमित्त सदस्य सचिव कुलबहादुर थापाले राजीनामा दिएका छन् । घिसिङको नियुक्ति विरुद्ध परेको रिट खारेज गर्दै घिसिङलाई मंगलबार सर्वोच्च अदालतले जिम्मेवारी सम्हाल्न बाटो खुलाएको थियो । थापाले हिजो नै घिसिङ समक्ष राजीनामा बुझाएका हुन् । घिसिङविरुद्ध १२ मंसिरमा सर्वोच्चमा रिट परेसँगै राखेपको […]