आचारसंहिता बिरुद्धको रिट खारेज, जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा दिनुपर्ने

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका आचारसंहितामा जनप्रतिनिधिले उम्मेदवारी दिन पदबाट राजीनामा दिनुपर्ने प्रावधान कायम रहने भएको छ । अब राजीनामा नदिई जनप्रतिनिधिले उम्मेदवारी दिन पाउने छैनन् । मंगलबार सर्वोच्च अदातलतले जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने निर्वाचन आचारसंहिता विरुद्धको रिट खारेज गरेसंगै आचारसंहिताको सबै प्रावधान कार्यान्वयनमा आउने भएको हो । सिन्धुपाल्चोकको हेलम्बु …