एमाले जनप्रतिनिधिका २० बुँदे सङ्कल्प : ‘हामी सेवक हुन्छाैँ, भ्रष्टाचार गर्ने छैनाैँ’

काठमाण्डाै – नेकपा एमालेबाट निर्वाचित पालिकाका प्रमुख र उपप्रमुखकाे भेलाले २० बुँदे सङ्कल्प प्रस्ताव पारित गरेको छ । एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको हिजाे बिहीवार र आज शुक्रवार भएकाे प्रशिक्षणपछि २० बुँदे सङ्कल्प जारी गर्दै पारित गरिएको हो । सङ्कल्पमा ‘हामी शासक हाेइन जनताकाे सेवक हुनेछाैँदेखि सरकारी गाडी, इन्धन र सरकारी स्राेतलाई मितव्ययी ढङ्गले र सार्वजनिक हितमा प्रयाेग गर्ने’ सम्मका बुँदा उल्लेख गरिएकाे छ ।  यस्ताे छ २० बुँदे सङ्कल्प–

सम्बन्धित सामग्री

एमाले सचिवालय बैठक भोलि

काठमाडौं – नेकपा (एमाले)ले सचिवालय बैठक भोलि शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुने भएको छ । राष्ट्रियसभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। यसैबीच, पार्टीअध्यक्ष केपी शर्मा ओलीले आज अपराह्न प्रदेश कमिटीका पदाधिकारीसँग राष्ट्रियसभा उम्मेदवार […]

सङ्कल्प यात्रा सफल भएको एमालेको निष्कर्ष

काठमाडौं – नेकपा (एमाले) ले ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ सफल भएको निष्कर्ष निकालेको छ । पार्टी मुख्यालय ललितपुरमा आज भएको सचिवालय बैठकले यात्राको समीक्षा गर्दै त्यो पूर्णरुपमा सफल भएको निष्कर्ण निकालेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राससलाई बताए । ‘अभियानले पूर्णरुपमा राजनीतिक उपलब्धि हासिल गरेको छ । यात्राले मध्यपहाडी लोकमार्गका समस्या पहिचान […]

सङ्कल्प यात्राले सिञ्चन गरेको आशा

काठमाडौँ, ३ पुस । करिब ५० लाख जनतालाई प्रत्यक्ष यातायात सुविधा पु¥याउने लक्ष्यका साथ रेखाङ्कन भएको मध्यपहाडी (पुष्पलाल) राजमार्गमा ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ को उत्साह बोकेर नेकपा (एमाले) का नेताहरु काठमाडौँ फर्कन थालेका छन् । ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’को मर्म एवं भावनाअनुरूप उक्त अभियानका क्रममा जनसभा, जनभेला तथा भेटघाटहरू, कलेज तथा विद्यालयका विद्यार्थीहरूसँग छलफल, किसानहरूसँग […]

एमालेको ‘सङ्कल्प यात्रा’ सफल भयो : ईश्वर पोखरेल

झापा – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ‘झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’ले लोकतन्त्र र समृद्धिको पक्षमा राष्ट्रिय एकताको बलियो सन्देश प्रवाहित गरेको बताएका छन् । प्रेस चौतारी झापाद्वारा आज विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उनले एमालेको यो यात्रा सफल भएको बताए । ‘यो यात्रा कसैका विरुद्ध थिएन’ उनले भने, ‘आम जनताले यात्राका क्रममा देखाएको अपार सहभागिताले मध्यपहाडी […]

सङ्कल्प यात्रा जनताका समस्या पहिचानका लागि हो : ओली

भोजपुर – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनताका समस्या पहिचान गर्न आफ्नो पार्टीले ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ सञ्चालन गरेको बताए । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा आज पौवादुङमा गाउँपालिका आइपुग्नुभएका उनले यस्तो बताएका हुन्। मध्यपहाडी क्षेत्रका जनताबाट आएका माग तथा सुझावलाई सङ्कलन गरिएको बताउँदै अध्यक्ष ओलीले नागरिकका आवश्यकताका आधारमा भावी योजना तयार गरिने […]

एमाले नेताहरु चर्खेपिङमा फन्को लगाउँदै

काठमाडौं, २२ मंसिर । नेकपा (एमाले) का नेताहरु यतिवेला ‘झुलाघाट–चिवाभञ्याङ : समृद्धिका लागि सङ्कल्प यात्रा–२०८०’ अभियानमा छन् । आज एमालेको यो यात्राको नवौं दिन हो । एमाले नेतृत्व र पार्टी पँक्ति यतिवेला लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिकामा पुगेका छन् । सो नगरपालिकाका वडा नम्बर ३ र ४ का स्थानीय नेता तथा कार्यकर्ताहरु र स्थानीय जनसमुदायको न्यानो […]

एमालेको सङ्कल्प यात्रा आज पर्वत पुग्दै

काठमाडौँ– नेकपा (एमाले)ले सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ आज पर्वत पुग्ने भएको छ । बिहान बागलुङको गलकोटबाट सुरु भएको यात्रा बागलुङ सदरमुकाम हुँदै पर्वत पुग्न लागेको हो । सङ्कल्प यात्रालाई लक्षित गरेर नेकपा एमाले पर्वतले कुश्माबजारमा जनसभाको तयारी गरेको छ । उक्त जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत केन्द्रीय नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको […]

समृद्ध नेपाल : सुखी नेपालीको सङ्कल्प पूरा गर्न प्रतिबद्ध छु : ओली

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले समृद्ध नेपाल : सुखी नेपाली बनाउने राष्ट्रिय आकाँक्षालाई साकार पार्नका लागि सङ्कल्पित भएर लागिरहेको बताएका छन् । नेकपा (एमाले) काठमाडौँ महानगरपालिकाले आज गरेको कार्यक्रममा उहाँले पार्टीको घोषणापत्र र स्थानीयका प्रतिबद्धता उक्त सङ्कल्प भएको हुँदा काठमाडौँवासीका मतदातासँग आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गरेका छन्  । उनले काठमाडौँ महानगरमा अनुभव […]

एमाले सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी : काँग्रेस

नेपाली काँग्रेसले प्रमुख प्रतिपक्ष नेकपा एमाले सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी रहेको जनाएको छ । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा पार्टीको सङ्कल्प प्रकाशित गर्दै काँग्रेसले एमाले र नेकपा माओवादी केन्द्र सर्वोच्च अदालतबाट जन्मिएका पार्टी भएको जनाएको हो ।काँग्रेसको सङ्कल्प पुस्तिकामा भनिएको छ, ‘सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भनी नेकपा एमालेको वैधानिक हैसियतमाथि कसैले प्रश्न उठायो भने ओलीले के जवाफ दिनु होला ?’वर्तमान सरकारलाई एमालेले ‘परमादेशको सरकार’