एमाले सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी : काँग्रेस

नेपाली काँग्रेसले प्रमुख प्रतिपक्ष नेकपा एमाले सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी रहेको जनाएको छ । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा पार्टीको सङ्कल्प प्रकाशित गर्दै काँग्रेसले एमाले र नेकपा माओवादी केन्द्र सर्वोच्च अदालतबाट जन्मिएका पार्टी भएको जनाएको हो ।काँग्रेसको सङ्कल्प पुस्तिकामा भनिएको छ, ‘सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भनी नेकपा एमालेको वैधानिक हैसियतमाथि कसैले प्रश्न उठायो भने ओलीले के जवाफ दिनु होला ?’वर्तमान सरकारलाई एमालेले ‘परमादेशको सरकार’

सम्बन्धित सामग्री

नेपाली कांग्रेसको घोषणा पत्र सार्वजनिक

नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सर्वोच्च अदालतको आदेशबाट जन्मेको दाबी गरेको छ ।सत्तारुढ नेपाली कांग्रेसले आइतबार सार्वजनिक गरेको पार्टीको स्थानीय तह निर्वाचनको घोषणा पत्रमा प्रमुख प्रतिपक्ष दल एमाले सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भएको उल्लेख गरिएको हो । परमादेशमा सरकार बनेको भन्ने एमाले अध्यक्ष ओलीलाई सो पार्टी अदालतको आदेशबाट जन्मेको कुरा घोषणापत्रमार्फत् सम्झाउनु […]

एमाले अदालतको आदेशबाट जन्मेको पार्टी होः कांग्रेस

काठमाडौँ– नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सर्वोच्च अदालतको आदेशबाट जन्मेको दाबी गरेको छ। सत्तारुढ नेपाली कांग्रेसले आइतबार सार्वजनिक गरेको पार्टीको स्थानीय तह निर्वाचनको घोषणा पत्रमा प्रमुख प्रतिपक्ष दल एमाले सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भएको उल्लेख गरिएको हो। परमादेशमा सरकार बनेको भन्ने एमाले अध्यक्ष ओलीलाई सो पार्टी अदालतको आदेशबाट जन्मेको कुरा घोषणापत्रमार्फत् सम्झाउनु […]

न्यायाधीशको पक्ष-विपक्षमा एमाले लाग्दैन : ओली

विराटनगर- एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतिभत्रको विवादमा एमाले कसैको पक्ष र विपक्षमा नलाग्ने प्रष्ट पारेका छन् । मोरङको विराटनगरमा मंगलबार प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले राजीनामा दिन पर्छ या पर्दैन भन्ने सञ्चारकर्मीको प्रश्नमा एमाले सर्वोच्च अदालतको अशोभनीय गुटबन्दीमा नफस्ने बताए । कसैको पक्ष र विपक्षमा एमाले नलाग्ने उनको […]

सर्वोच्चको फैसलाविरुद्ध एमालेले भण्डाफोर अभियान चलाउने

काठमाडौं। नेकपा एमाले सर्वोच्च अदालतको फैसलाविरुद्ध देशभर भण्डाफोर अभियान चलाउने भएको छ। एमालेको बानेश्वरमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। प्रत्येक संसद बैठकको पूर्वसन्ध्यामा बैठक बस्ने प्रचलनअनुसार बसेको बैठकमा समसामयिक राजनीतिक परिस्थिति,आगामी संसद बैठकमा एमालेले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा छलफल भएको भट्टराईले बताए। बैठकले बाढीपहिरोबाट घाइते भएकाको निःशुल्क उपचार गर्न पनि माग गरेको छ।

नपर्खिने नीतिमा ओली, खनाल–नेपाल समूह भन्छ– वातावरण नै बिग्रियो

काठमाडौं । नेकपा एमाले सर्वोच्च अदालतको फैसलापछि पार्टीका वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्ष नआए पनि अघि बढ्ने नीति लिएको छ । आज मात्रै खनाल–नेपाल समूहको अनुपस्थितिमा च्यासलस्थित तुल्सीलाल भवनमा स्थायी कमिटी बैठक बस्यो ।   बैठक सुरु भएको करिब आधा घण्टापछि खनाल–नेपाल समूहका कार्यदलमा रहेका नेताहरु भीम रावल, घनश्याम भुसाल, गोकर्ण...