कांग्रेस प्रवक्ता शर्मा २ साताको लागि प्रवक्ताको भूमिकाबाट बिदा

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले २ साताको लागि प्रवक्ताको भूमिकाबाट बिदा लिएका छन् । कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि डेरामै आइसोलेशनमा बसेर उपचार गराइरहेका उनले अस्वस्थताको कारण २ साताका लागि प्रवक्ताको सक्रिय भूमिकाबाट बिदा लिएका हसन् ।

सम्बन्धित सामग्री

एसपीपी ओली सरकारकै पालामा अघि बढेको पुष्टि भयोः कांग्रेस प्रवक्ता शर्मा

काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भएको बताएका छन्। महामन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल एमालेले कांग्रेसलाई आक्षेप लगाउने ढंगले संसदमा बोले पनि त्यसको २४ घण्टा नबित्दै सो प्रोग्राम ओली नेतृत्वकै सरकारले अघि बढाएको खुल्न आएको बताएका हुन्। उनले भने, ‘संसदमा […]

राजनीतिमा परिवर्तन मेरो अभियान : कांग्रेस प्रवक्ता शर्मा

झापा-नेपाली कांग्रेसको १४औँ महाशिवेशनमा महामन्त्री पदका उम्मेदवार एवं पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार गृहजिल्लाबाट आफ्नो अवधारणा सार्वजनिक गर्दै चुनावी अभियान आरम्भ गरेका छन् ।विर्तामोडको अग्रसेन भवनमा नेपाली कांग्रेसको विचार प्रचार अभियान संयोजन समितिद्वारा आइतबार आयोजित कार्यक्रममा अवधारणा सुनाउँदै आफूले इमान्दारीपूर्वक राजनीतिमा परिवर्तन ल्याउन चाहेको बताए ।“हामीसहित अग्रज पुस्ताले बलिदान दिएर मुलुकमा राजनीतिक परिवर्तन ल्यायो । […]

राजनीतिमा परिवर्तन मेरो अभियानः कांग्रेस प्रवक्ता शर्मा

नेपाली कांग्रेसको १४औँ महाशिवेशनमा महामन्त्री पदका उम्मेदवार एवं पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले आज गृहजिल्लाबाट आफ्नो अवधारणा सार्वजनिक गर्दै चुनावी अभियान आरम्भ गर्नुभएको छ । विर्तामोडको अग्रसेन भवनमा नेपाली कांग्रेसको विचार प्रचार अभियान संयोजन समितिद्वारा आज आयोजित कार्यक्रममा अवधारणा सुनाउँदै आफूले इमान्दारीपूर्वक राजनीतिमा परिवर्तन ल्याउन चाहेको बताउनुभयो । “हामीसहित अग्रज पुस्ताले बलिदान दिएर मुलुकमा राजनीतिक परिवर्तन …

क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा

८ भदौ काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता सार्वजनिक गर्न सभापतिले निर्देशन दिइसकेको बताएका छन् । उनले सभापति शेरबहादुर देउवाले निर्वाचन समितिलाई बुझाएलगत्तै क्रियाशील सदस्यता वेवसाइटमार्फत् सार्वजनिक गरिने बताए । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षधर जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गर्दै धर्ना शुरु गरेका छन् । […]

कांग्रेस प्रवक्ता शर्मा भन्छन् : परीक्षा भन्दा जीवनरक्षा जरुरी

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले परीक्षा जरुरी भएको र जीवन रक्षा झनै जरुरी भएको बताएका छन्। कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गर्ने भनिरहँदा बढ्दो कोरोना संक्रमणको अवस्थालाई लक्षित गर्दै...

सर्वोच्चले प्रधानमन्त्रीलाई आफ्नो सीमा बताइदियो : कांग्रेस प्रवक्ता शर्मा

८ असार, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसद विघटनपछिको मन्त्रिपरिषद् विस्तारलाई बदर गरेर सर्वोच्च अदालतले प्रधानमन्त्रीको संविधानमाथि श्रृङ्खलाबद्ध बलमिच्याइँलाई अस्वीकृत गरेको बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै प्रवक्ता शर्माले सर्वोच्चको आदेशले ‘म नै राज्य हुँ’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली संविधानविपरीत भएको पुष्टि गरेको बताए । ‘संविधानमाथि प्रधानमन्त्रीबाट श्रृङ्खलाबद्ध बलमिच्याइँ भइरहेको थियो, […]

कांग्रेस प्रवक्ता शर्मा कोरोना सङ्क्रमणमुक्त

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा कोरोना सङ्क्रमणमुक्त भएका छन् । कांग्रेस प्रचारप्रसार विभाग प्रमुखसमेत रहनुभएका प्रवक्ता शर्माको सोमबार गरिएको परिक्षणको आज आएको रिपोर्टमा उहाँ कोरोना सङ्क्रमणमुक्त भएका हुन् । प्रवक्ता शर्माले आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत आफुसँगै सम्पूर्ण परिवार कोरोना सङ्क्रमणमुक्त भएको जानकारी दिएका हुन् । प्रवक्ता शर्माले कोरोना लागेपनि उच्च मनोवल राखे […]

महाव्याधिमा मध्यावधिको रंगीन सपना महंगो : कांग्रेस प्रवक्ता शर्मा

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महाव्याधिका बेला मध्यावधि चुनाव गराउने रंगिन सपना महंगो पर्ने उल्लेख गरेका छन्‌। शुक्रबार मध्यराति मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते चुनाव घोषणा गरेपछि साविक प्रतिपक्षी दलका प्रवक्ताले यस्तो प्रतिक्रिया दिएका हुन्। बुझिराख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजी! महाव्याधिका बेला मध्यावधिको रंगिन सपना महंगो पर्नेछ, संविधानको सामुहिक बलात्कारको दुष्परिणाम महं

प्रधानमन्त्री पदले हाम्रो ढोका ढकढक्याइरहेको छ: कांग्रेस प्रवक्ता शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको पदले पार्टीको ढोका ढकढक्याइरहेको बताएका छन्।