कोरोना संक्रमण भएपछि कांग्रेस प्रवक्ता शर्मा पार्टी जिम्मेवारीबाट दुई साता बिदामा

काठमाडौं: नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा पार्टीको जिम्मेवारीबाट दुई साताका लागि बिदामा बसेका छन् । शर्माले ट्वीटरमार्फत अस्वस्थताका कारण दुई साताका लागि प्रवक्ताको सक्रिय जिम्मेवारीबाट बिदा लिएको जानकारी प्रेस, पार्टी र शुभचिन्तकहरुलाई गराउँदै क्षमा मागेका छन्। चाँडै नै पूर्ण स्वस्थ भएर पूर्ण जाँगर साथ मैदानमा फर्किने शर्माको भनाइ छ। ‘विभिन्न…