कांग्रेस प्रवक्ता शर्मा कोरोना सङ्क्रमणमुक्त

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा कोरोना सङ्क्रमणमुक्त भएका छन् । कांग्रेस प्रचारप्रसार विभाग प्रमुखसमेत रहनुभएका प्रवक्ता शर्माको सोमबार गरिएको परिक्षणको आज आएको रिपोर्टमा उहाँ कोरोना सङ्क्रमणमुक्त भएका हुन् । प्रवक्ता शर्माले आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत आफुसँगै सम्पूर्ण परिवार कोरोना सङ्क्रमणमुक्त भएको जानकारी दिएका हुन् । प्रवक्ता शर्माले कोरोना लागेपनि उच्च मनोवल राखे […]