पश्चिम नवलपरासी २ मा राप्रपाका प्रधानको अग्रता कायमै, दाङ २ मा शंकर पोखरेलभन्दा रेखा शर्मा कति अगाडि?

बुटवल : पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधानले दोब्बर बढी मतले अग्रता कायम गरेका छन्। उनले ६ हजार ८९६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका देवेन्द्रराज कँडेलले २ हजार ८६४ मत पाएका छन् भने एमालेका दीपेन्द्र अधिकारीले १ हजार ५२२ मत ल्याएका छन्। यसअघि नेपाली कांग्रेसका…

सम्बन्धित सामग्री

चुनावी रोचक संयोग : एमाले र माओवादीका महासचिव पराजित

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्। संयोगले दुवै पार्टीका महासचिव पराजित भएका हुन्। उनीहरू दुवैजना माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीले रुचाएका पात्र हुन्। तीनवटा  निर्वाचन क्षेत्र रहेकाे दाङमा पोखरेल दाङ २ बाट पराजित भए भने गुरुङ लमजुङबाट पराजित भएका हुन्। एमाले महासचिव पोखरेललाई १९२ मतान्तरले पराजित गर्दै रेखा शर्म

रेखा शर्मा भर्सेस शंकर पोखरेल : ३५२ मतान्तर

दाङ- दाङ निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता कायमै राखेकी छन् । प्रतिनिधिसभा सदस्यतर्फ हालसम्म ६७४८० मत गणना हुँदा शर्माले २३१८० मत पाएकी छन् । एमालेका शंकर पोखरेलले २२८२८ मत ल्याएका छन् । शर्मा र पोखरेलबीच ३५२ को मतान्तर छ । अब ११९६६ मत गन्न बाँकी छ । यहाँ कुल मतदाता १ लाख ३...

दाङ-२ मा रेखा शर्मा अग्रता कायमै, पछ्याउँदै एमालेका शंकर पोखरेल

दाङ ।  दाङ निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता कायमै राखेकी छन् । प्रतिनिधिसभा सदस्यतर्फ हालसम्म ३८ हजार १३२ मत गणना हुँदा शर्माले १४ हजार १०७ मत पाएकी छन् । एमालेका शंकर पोखरेलले १२ हजार ४२३ मत ल्याएका छन् । शर्मा र पोखरेलबीच १ हजार ६८४ को मतान्तर छ […]

दाङ–२ मा रोचक बन्दै शंकर पोखरेल र रेखा शर्माबीचको भिडन्त

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर २ बाट १५ जना उम्मेदवार चुनावी मैदानमा छन् । माओवादीकी रेखा शर्मा, एमालेका शंकर पोखरेल, राप्रपाका भोलानाथ योगी, हाम्रो नेपाली पार्टीका शशीराम चौधरी, नागरिक उन्मुक्तिका रेशम चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारी लगायत प्रतिस्पर्धामा छन् ।मुख्य प्रतिस्पर्धीमा भने सत्ता गठबन्धनकी साझा उम्मेदवार शर्मा र एमालेका महासचिव पोखरेलबीच हुने देखिन्छ । माओवादीका प्रभावशाली नेता कृष्णबहादुर महरा ‘रिङआउट’ भएपछि एमाले महासचिव

दाङ–२ मा एमालेका शंकरलाई माओवादीकी रेखा शर्माको चूनौति, चुनाव जित्नेमा आशावादी

काठमाडौं, २५ कार्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनमा दाङको क्षेत्र नम्बर २ ले राष्ट्रिय राजनीतिको ध्यान खिचेको छ । यसपटक यो क्षेत्रमा एमालेका हेभिवेट शंकर पोखरेल चुनावी मैदानमा छन् । उता, माओवादी केन्द्रकी प्रभावशाली नेतृ रेखा शर्मा यही क्षेत्रबाट उठेपछि यहाँको प्रतिष्पर्धा रोचक बनेको छ। ०७४ मा सो क्षेत्रबाट नेकपा (माओवादी केन्द्र) का […]

दाङ निर्वाचन क्षेत्र नम्बर २ : पोखरेल र शर्माबीच रोचक प्रतिस्पर्धा

देउखुरी– आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नं २ मा प्रतिस्पर्धा रोचक बन्दै गएको छ । प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य रेखा शर्मा प्रमुख प्रतिस्पर्धी छन् ।  लुम्बिनी प्रदेशको राजधानी दाङ तोकिनुमा आफूले […]

दाङ २ मा माओवादीबाट महरा सिफारिस, एमालेबाट शंकर पोखरेल

दाङ : नेकपा (माओवादी केन्द्र) क्षेत्र नं २ दाङले  प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि दाङ क्षेत्र नं २ बाट माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित तीनजनाको नाम सिफारिस गरेको छ। माओवादी केन्द्रका उपाध्यक्ष महरा, पार्टीका स्थायी कमिटी सदस्य रेखा शर्मा र पोलिटब्यूरो सदस्य निर्मल आचार्यको नाम सिफारिस गरिएको माओवादी केन्द्रका नेता शेसुराम…