कमलादीमा गोली चलाउने भारतीय नागरिकसँग पन्जाव प्रहरीको परिचयपत्र

काठमाडौंको कमलादीमा गोली चलाउने २ जनामध्ये १ जनासँग भारतीय प्रहरीको परिचयपत्र भेटिएको छ । पक्राउ परेका जसवीर सिंह र हरेन्द्र सिंहमध्ये जसवीरको साथबाट पन्जाव प्रहरीको परिचयपत्र भेटिएको हो । परिचयपत्र नक्कली हो कि सक्कली हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरुले कमलादीस्थित एक डान्सबारमा हिजो एक राउण्ड डान्सबारमा खाजा र रक्सी खाएको विल…

सम्बन्धित सामग्री

चौथो खेलमा गुजरातको तेस्रो जित

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आइपिएल)मा साबिक विजेता गुजरात टाइटन्सले पन्जाव किङ्सलाई पराजित गरेको छ। बिन्द्रा स्टेडियम मोहालीमा बिहीबार राति भएको खेलमा घरेलु टोली पन्जाब किंग्सलाई गुजरातले ६ विकेटले हराएको हो। पन्जावले दिएको १५४ रनको लक्ष्य गुजरातले १९.५ ओभरमा भेट्टायो। गुजरातका लागि सुभमन गिलले ६७ र रिद्धिमन शाहले ३० रन जोडे। पन्जावका लागि अर्शद्वीप सिंह, […]

गुजरातले पञ्जाबलाई ६ विकेटले हरायो

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा  गुजरात टाइटन्सले पन्जाव किङ्सलाई ६ विकेटले पराजित गरेको छ।पन्जावले दिएको १५४ रनको लक्ष्य गुजरातले १९।५ ओभरमा भेट्टायो। गुजरातका लागि सुभमन गिलले ६७, रिद्धिमन शाह ३०, साही सुन्दर्शन १९ र डेभिड मिलरले १७ रन बनाए। पन्जावका लागि अर्शद्वीप सिंह, कागिशो रबडा, हर्पित बरार र श्याम कुरनले समान एक एक विकेट लिए। टस हारेर ब्याटिङ गरेको पञ्जावले २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको थियो। पन्जावका लागि मेथ्यु सर्टले ३६, जितेश शर्मा २५, से

आइपिएल :लखनऊ र पन्जाव विजयी

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा लखनऊ सुपर जायन्ट्स र पन्जाब किंग्स बिजयी भएका छन।

किरणको टिम पन्जाव च्याम्पियन हुँदै इन्डियन सुपर लिगमा उक्लियो

नेपाली राष्ट्रिय टिमका कप्तान एवम् गोलकिपर किरण चेम्जोङको टिम राउन्डग्लास पन्जाव एक खेल बाँकी हुँदा आई लिगको उपाधि पक्का गर्दै इन्डियन सुपर लिग (आईएसएल) मा उक्लिएको छ ।

किरण चेम्जोङले पुनः पञ्जाव एफसीबाट आईलीग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङले भारतीय राउन्डग्लास पन्जाव फुटबल क्लब बाट पुनः आईलिग खेल्ने भएका छन् ।शुक्रवार पन्जाव फुटबलले सामाजिक सञ्जालमार्फत किरणलाई औपचारिक रुपमा टिममा अनुबन्ध गरेको जनाएको छ । किरणले २०२०/२१ सिजनको आई लिग पनि पन्जाव बाटै खेलेका थिए। उक्त सिजन उनले उत्कृष्ट प्रदर्शन गर्दै हिरो आई लिगमा ‘गोल्डेन ग्लब्स’ प्राप्त गरेका थिए।

आईपीएल : दिल्ली र पन्जाव भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (बुधबार) दिल्ली क्यापिटल्स र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । मुम्बईमा दुुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा सुुरु हुनेछ ।आजको खेलमा दिल्ली तेस्रो जित निकाल्ने योजनामा छ । दिल्लीले ५ लिगमा पाँच खेल खेलेको दिल्ली ४ अंक जोडेर तालिकाको आठौं स्थानमा छ ।यता पन्जाब पनि आजको खेलमा सहज जित निकाल्ने योजनामा छ । आजको खेलमा सहज जित निकाले पन्जाब शीर्ष चारमा उक्लने योजनामा छ । पन्जाबले ६ खेलमा ६ अंक जोडेर तालिकाको सातौं स्थानमा छ

आईपीएल क्रिकेटः आज दुई खेल हुँदै

एजेन्सी। इन्डियन प्रीमियर लिग ( आईपीएल)मा आज दुई खेल हुँदैछ। सनराईजर्स हैदराबाद र राजस्थान रोयल्सबीच हुने पहिलो खेल दिल्लीको फिरोज शाह कोट्ला रंगशालामा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ। यसैगरी लिगको दोस्रो खेलमा दिल्ली क्यापिटल्स र पन्जाव किङ्स भिड्दैछ्न। अहमदाबादको नरेन्द्र मोदी रंगशालामा हुने दोस्रो खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ।

विराट गोल्डकपको उपाधि एपीएफलाई

४ वैशाख, बिराटनगर । छैटौं संस्करणको विराट गोल्डकप फुटबलको उपाधि एपीएफ क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा पन्जाव पुलिस क्लबलाई १-० गोलले पराजित गर्दै एपीएफले उपाधि जितेको हो । एपीएफका लागि खेलको १०औं मिनेटमा प्रदिप लामाले गोल गर्दै उपाधि दिलाए । विजेता टिमले ट्रफीसहित नगद १५ लाख १५ हजार रुपैयाँ पाप्त गरेको छ […]

आइपीएलः पन्जाव र कोलकाता खेल्दै, प्लअ‍ेफ पुग्न जीत आवश्यक

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को ५२औं खेलमा आज कोलकाता नाइट राइडर्स र किंग्स इलाभेन पन्जाव भिड्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि मोहालीमा ...

आइपीएलमा आज हैदरावाद र पन्जाव खेल्दै

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को ४८औं खेलमा आज किंग्स इलाभेन पन्जाव र सनराइजर्स हैदारावाद भिड्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ८ः१५ बजेदेखि हैदरावादमा ...