किरणको टिम पन्जाव च्याम्पियन हुँदै इन्डियन सुपर लिगमा उक्लियो

नेपाली राष्ट्रिय टिमका कप्तान एवम् गोलकिपर किरण चेम्जोङको टिम राउन्डग्लास पन्जाव एक खेल बाँकी हुँदा आई लिगको उपाधि पक्का गर्दै इन्डियन सुपर लिग (आईएसएल) मा उक्लिएको छ ।