विराटनगर : प्रदेश-१ का दुई महिला गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका छन्। नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य रहेकी शान्ता आङबुहाङ ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी छन्।उनले २ हजार ८१९ मत प्राप्त गरी नेकपा माओवादी केन्द्रका प्रजिन हाङवाङलाई हराएकी हुन्। हाङवाङले २ हजार ४१४ मत प्राप्त गरेका थिए। गाउँपालिकाको अध्यक्षमा एमालेकै दिपेन्द्र पोमु निर्वाचित भएका छन्। पोमुले ३ हजार ०३६ मत प्राप्त गर्दा कांग्रेसका विश्वनाथ सिटौलाले २ हजार ५२६ मत पाएका छन्।त्यसैगरी