नेतान्याहुले लिए इजरायली प्रधानमन्त्रीको शपथ

इजरायल – इजरायलमा बेन्जामिन नेतान्याहुले देशको प्रधानमन्त्रीको रूपमा शपथ लिएका छन् । संसदमा भएको मतदानपछि नेतान्याहुले इजरायलको प्रधानमन्त्रीको शपथ लिएका हुन् । नेतान्याहुले आफ्नो नयाँ सरकारलाई अनुमोदन गरेपछि केही मिनेटमा शपथ लिएका थिए । संसदका १२० सदस्यमध्ये ६३ ले नेतान्याहुको पक्षमा मतदान गरे । दक्षिणपन्थी पार्टीको गठबन्धनमा नेतान्याहु तेस्रो पटक प्रधानमन्त्री बनेका हुन् । नेतान्याहुमाथि […]

सम्बन्धित सामग्री

इजरायलको छैटौंपटक प्रधानमन्त्री बने बेन्जामिन नेतान्याहु

१५ पुस, काठमाडौं । विगत दुई वर्षदेखि सत्ताबाहिर रहेका इजरायली नेता बेन्जामिन नेतान्याहु इजरायलको प्रधानमन्त्री निर्वाचित भएका छन् । प्रधानमन्त्री पदमा यसपटक शपथ लिएसँगै उनले अहिलेसम्म ६ पटक इजरायलको प्रधानमन्त्री बन्ने कीर्तिमान बनाएका छन् । उनले विहीबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । इजरायलमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पदमा रहेका नेतान्याहुलाई संसदको १२० […]

बिन्यामिन नेतान्याहु फेरि इजरायली प्रधानमन्त्री बने, पुटिनले दिए बधाई

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायली राजनीतिज्ञ बेन्जामिन नेतान्याहुलाई इजरायलको प्रधानमन्त्री बनेकोमा बधाई दिएका छन् । बिन्यामिन नेतान्याहु विगत दुई वर्षदेखि सत्ताबाट बाहिर थिए ।तर यसपटक शपथ लिए सँगै उनले हालसम्म ६ पटक इजरायलको प्रधानमन्त्री बनेको कीर्तिमान बनाएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेन्जामिन नेतान्याहुलाई यो उपलब्धिको लागि बधाई सन्देश पठाएका छन् ।उनले भने, ‘मलाई आशा छ कि तपाईंको नेतृत्वमा इजरायलको नयाँ सरकारले मध्यपूर्वमा शान्ति र सुरक्षा कायम राख्ने र

बेनेट बने इजरायलको नयाँ प्रधानमन्त्री, १२ वर्षपछि सत्ताबाट बाहिरिए नेतान्याहु

यामिना पार्टीका नेता नेफ्टाली बेनेट इजरायलको नयाँ प्रधानमन्त्री बनेका छन् । आइतबार इजरायली संसद्मा भएको मतदानमा विश्वासको मत प्राप्त गरेपछि उनले प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण पनि गरिसकेका छन्  ।

इजरायलमा नफ्ताली बेनेटको सरकार गठन, सदनमा गरियो हंगामा

इजरायलमा १२ वर्ष शासन चलाएका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई हटाएर नफ्ताली बेनेटको नेतृत्वमा सरकार गठन भएको छ ।  तर विपक्षमा जान लागेका लिकुड पार्टीका सांसदहरूले सदनमा हंगामा गरेर बेनेटलाई पहिलो सम्बोधन राम्रोसँग गर्न दिएनन् ।    नेसेट भनिने संसदमा शपथ ग्रहण गरेपछि बेनेटले आफ्नो सरकार तर्कपूर्ण र जिम्मेवार हुने बताए । सरकारले इजरायली जनतामा रहेको घृणाको भावना हटाउन काम गर्ने उनको भनाइ छ ।  लिकुड, रिलिजियस जायोनिजम र उग्रपरम्परावादी दलका सांसदहहरूले होहल्ला गरेपछि बेनेटलाई भाषण पू...