काठमाडौं । आहा ! रारा गोल्डकपको पाँचपटकको च्याम्पियन थ्रीस्टार क्ल्बलाई १–० गोलले हराउँदै त्रिभुवन आर्मी क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अत्यन्तै प्रतिस्पर्धात्मक अन्तिम क्वार्टरफाइनल खेलको दोस्रो हाफमा गोल गर्दै आर्मीले मनाङसंगको भेट पक्का गरेको हो । आर्मीको जितमा परिवर्तित खेलाडी राजिब गुरुङले गोल गरे । खेलको शुरुआतदेखि नै निकै दबाबमा राखेको […]