काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमाथि सोझो सेटमा जित निकाल्दै विभागीय त्रिभुवन आर्मी क्लब काठमाडौंमा जारी सातौ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मी समूह ‘बी’ बाट लगातार दुई जित निकाल्दै एक खेल बाँकी छँदै अन्तिम चारमा पुग्न सफल भएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) […]