सुरक्षा जोखिमले रोकिएको विद्युतीय खरिद प्रणाली नयाँ संस्करणबाट पुनः सञ्चालनमा

काठमाडौँ । सुरक्षा जोखिमका कारण रोकिएको विद्युतीय खरिद प्रणाली (ई-जीपी) नयाँ संस्करणमार्फत पुनः सञ्चालनमा ल्याइएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले नयाँ प्रणाली प्रयोगमा ल्याउँदै सार्वजनिक निकायलाई निर्माण कार्य तथा मालसामान खरिदका राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका बोलपत्र सोही प्रणालीमार्फत प्रकाशन गर्न निर्देशन दिएको हो। कार्यालयले कात्तिक १७ गते जारी गरेको सूचनाअनुसार यसअघि सञ्चालनमा रहेको विद्युतीय खरिद प्रणालीमा […]