संसद्मा प्रतिपक्षी दलको भूमिका कमजोर देखियो : ऋषि धमला

काठमाडौं । स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले संसद्मा प्रतिपक्षी दलहरूले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रतिपक्षी दलहरूले सरकारलाई जवाफदेही बनाउन र जनताका मुद्दा उठाउन नसकेको बताएका हुन् । ‘मन्त्री, प्रधानमन्त्री र सरकारलाई र्‍याखर्‍याख्ती पार्नुपर्थ्यो । तर, प्रतिपक्षी दलहरूले त्यो गर्न […]