नेकपा माओवादी केन्द्रका अधिकांश प्रभावशाली नेता चुनाव लड्ने तयारीमा छन् । नेपाली काँग्रेससहित पाँच दलीय गठबन्धन हुने भएपछि चुनाव जित्न सहज हुने देखेर अधिकांश नेताले चुनाव लड्ने योजना बनाएका हुन् । माओवादी केन्द्रले ४१ सदस्यीय स्थायी समिति बनाउने निर्णय गरे पनि हाल १५ जनालाई मात्रै राखिएको छ । स्थायी समितिमा रहेका अधिकांश शीर्ष नेता चुनाव लड्ने मनस्थितिमा छन् । यद्यपि नेपाली काँग्रेसका नेताहरुसँग चुनाव क्षेत्र जुध्दा कतिपय नेता समस्यामा परेका छन् ।प्रचण्ड चितवनबाटै चुनाव लड्नेपार्टी अध्यक्ष पुष्प