काँग्रेसमा थप १८ केन्द्रीय सदस्यको मतगणना सकियो

काठमाडौँ । नेपाली काँग्रेसमा थप १८ केन्द्रीय सदस्यको मतगणना सकिएको छ । पछिल्लोपटक मधेसी खुला, मधेसी महिला, मुस्लिम खुला, मुस्लिम महिला तथा प्रदेश १ र वाग्मतीमा खुला र महिलाबाट केन्द्रीय सदस्यको टुंगो लागेको हो । काँग्रेसको केन्द्रीय सदस्यमा मधेसी महिलातर्फ मुक्ताकुमारी यादव, मीनाक्षी झा, मञ्जुकुमारी यादव र नागिना यादव निर्वाचित भएका छन् । मुक्ताकुमारी यादवले ३ हजार ९ […]

सम्बन्धित सामग्री

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सकियो, कसले कति पाए मत ? (सूची)

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्य पदको मत गणना सकिएको छ । ३५ जनाका लागि भएको चुनावमा ९९ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।परिणामअनुसार डा. शशांक कोइराला सबैभन्दा धेरै मतसहित केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । त्यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरी खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी शीर्ष १० मा रहँदै निर्वाचित हुनुभएको छ ।त्यस्तै गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर, सुनीलबहादुर थापा, ...

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सकियो, महिला र मधेशीको गणना सुरु

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुल्ला तर्फको मतगणना सकिएको छ। हिजो बिहान ११ बजेदेखि जारी मतगणना भर्खरै सकिएको हो।निर्वाचन समितिका एक सदस्यका अनुसार मतगणना सकिएर मत जोड्ने काम भइरहेको छ। खुल्ला केन्द्रीय सदस्यको अन्तिम मत परिणाम केहीबेरमा सार्वजनिक गर्ने तयारी निर्वाचन समितिले गरेको छ।खुल्ला ३५ पदका लागि ९९ जना चुनावी प्रतिस्पर्धामा थिए। डा. शशांका कोइराला नै सबैभन्दा बढी मत प्राप्त गरी निर्वाचित भएका बुझिएको छ। खुला तर्फको मतगणना सकिएलगत्तै महिला खुला तथा केन्द्रीय सदस्य म

कांग्रेस महाधिवेशन: खुला केन्द्रीय सदस्य पदको मतगणना सकियो

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य तर्फको मतगणना सकिएको छ । केन्द्रीय निर्वाचन समितिले केहीबेर अघि मतगणना सम्पन्न भएको जानकारी दिएको छ ।

कांग्रेस केन्द्रीय सदस्यको २९९३ मत गणना सकियो, कसको मत कति ? (सूचीसहित)

नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्य पदको अहिले सम्म २९९३ मतगणना भएको छ । शशांक कोइरालाले सबैभन्दा बढी २४४२ मत पाएका छन् । कांग्रेस खुलातर्फको केन्द्रीय सदस्यको मतगणना शनिबारदेखि सुरु भएको हो ।

खुलातर्फ काँग्रेस केन्द्रीय सदस्यको २९९३ मत गणना सकियो, कसको कति मत ? (सूचीसहित)

नेपाली काँग्रेसको खुलातर्फ केन्द्रीय सदस्य पदको आइतबार साढे ३ बजेसम्म २९९३ मतगणना भएको छ । जसअनुसार शशांक कोइरालाले सर्वाधिक २४४२ मत पाएका छन् । यस्तै एनपी साउदले १८९६ मत पाएका छन् । काँग्रेस खुलातर्फको केन्द्रीय सदस्यको मतगणना शनिबारदेखि सुरु भएको हो।

कांग्रेस महाधिवेशनः १२ सय मतगणना सकियो, अवको तीन घण्टामा सबै मतपरिणाम आउँने

काठमाडौं, पुस ४ गते । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य खुलातर्फको मतगणना जारी रहेको । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अबको लगभग तीन घण्टामा सबै मतगणना सार्वजनिक हुनेछ । शनिबार रातिसम्म दुइ हजार ३९३ मतगणना समपन्न भएको थियो। आज आज थप एक हजार दुइ सय मतगणना भइसकेको छ । कांग्रेस केन्द्रीय सदस्य […]

खुलातर्फ कांग्रेस केन्द्रीय सदस्यको १५८९ मतगणना सकियो, कसले कति मत ल्याए ?

नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यतर्फको मतगणना जारी रहेको छ । शनिबार साढे राति ८ बजेसम्म १५८९ मतपत्र गणना सकिएको छ । मतपरिणामअनुसार डा शशांक कोइरालाले सर्वाधिक १३१३ मत पाएका छन् ।  यस्तै एनपी साउदले १०२२ मत पाएका छन् । यसैगरी नेता अर्जुन नरसिंह केसीले ९३६ मत ल्याउँदा रामशरण महतले ८६० मत पाएका छन् । ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्य पदमा  कसले कति मत ल्याए हेर्नुहोस्ः

कांग्रेस महाधिवेशन : पदाधिकारीको मतगणना सकियो, केन्द्रीय सदस्यको सुरु

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको पदाधिकारीको मतगणना सकिएको छ । सभापति, दुई उपसभापति, दुईमहामन्त्री, आठ सहमहामन्त्रीको लागि भएको मतदानको गणना सकिएको छ । निर्वाचन समितिका अनुसार अहिले केन्द्रीय सदस्य...