कांग्रेस महाधिवेशनः खुलातर्फको केन्द्रीय सदस्यको २ हजार ९९३ मत गणना सकियो (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्य पदको मतगण्ना भइरहेको छ। आइतबार साढे ३ बजेसम्म २ हजार ९९३ मतगणना भएको छ। हालसम्म डा. शशांक कोइरालाले सर्वाधिक मत पाएका छन्।

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशनः महिला केन्द्रीय सदस्यको मत गणना ९ बजेदेखि

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ। आइतबार साँझ खुला ३५ जना केन्द्रीय सदस्यको गणना सकिएलगत्तै महिला केन्द्रीय सदस्य (खुला र मधेशी) तर्फको गणना सुरु भएको थियो। सो मतगणना बिहान ९ बजेपछि पुनः गरिँदैछ।

कांग्रेस महाधिवेशनः सहमहामन्त्रीको मतगणना सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीको मतगणना सुरु भएको छ। कांग्रेस पार्टी कार्यालय सानेपामा पहिलो चरणमा महिला, दलित र आदिवासी जनजातितर्फको मत गणना सुरु भएको हो। बाँकी पाँच सहमहामन्त्रीको मतगणना भोलि हुनेछ। कांग्रेसमा महिला, दलित, आदिवासी जनजाती, मधेसी, थारु, खसआर्य, अल्पसंख्यक र पिछडिएको क्षेत्र गरी छुट्टाछुट्टै क्लस्टरबाट एक–एक जना गरी ८ जना सहमहामन्त्री निर्वाचित […]

कांग्रेस महाधिवेशनः सहमहामन्त्रीको मतगणना गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीको मतगणना पनि आजै सुरु हुने भएको छ। कांग्रेस पार्टी कार्यालय सानेपामा मत गणना केहीबेरमा सुरु गर्ने निर्वाचन समितिले जानकारी दिएको छ। पहिलो चरणमा महिला, दलित र आदिवासी जनजातीतर्फको मत गणना हुँदैछ। कांग्रेसमा महिला, दलित, आदिवासी जनजाती, मधेसी, थारु, खसआर्य, अल्पसंख्यक र पिछडिएको क्षेत्र गरी छुट्टाछुट्टै क्लस्टरबाट एक–एक जना […]

कांग्रेस महाधिवेशनः उपसभापतिको मतगणना केहीबेरमै, महामन्त्रीको भोलि

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापतिको मत गणना आजै शुरु हुने भएको छ। कांग्रेको केन्द्रीय निर्वाचन समितिको सदस्य सीताराम केसीले उपसभापतिको १ घण्टापछि र महामन्त्रीको भोेलिदेखि मत गणना शुरु हुने जानकारी दिए । सभापतिको मत परिणाम भने आइसकेको छ । सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन्।

कांग्रेस महाधिवेशनः पदाधिकारीको मतगणना अपरान्ह्बाट

काठमाडौं, मंंसिर २९ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही २७ गते भएको गन्न बाँकि दपाधिकारिहरुको मत गणना आज अपराह्नबाट सुरु हुने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बाँकी पदाधिकारी र सदस्यको मत गणना सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा हुने जनाएको छ । कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचन […]

कांग्रेस महाधिवेशनः सभापतिबाहेकको मतगणना बिहीबारबाट

काठमाडौँ– नेपाली कांग्रसको जारी महाधिवेशन अन्तर्गत भएको निर्वाचनको सभापति बाहेकको मतगणना बिहीबारबाट गरिने भएको छ। कांग्रेसको निर्वाचन समितिका अनुसार आज सभापतिको दोस्रो चरणको मतदान सकिएसँगै रातिबाटै मतगणना गरिने छ। त्यसपछि बुधबार आराम गरेर बिहीबारबाट पदाधिकारीको मत गणना सुरु हुनेछ। निर्वाचनमा जम्मा ४६७९ मत खसेको थियो।

कांग्रेस महाधिवेशनः १०० मत गणना हुँदा देउवालाई ५० मत, शेखर कोइराला ३५

काठमाडौं । नेपाली कांग्रेसको नेयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ भने अहिले मतगणजना जारी रहेको छ । सभापतिमा पहिलो १०० मत गन्दा शेरबहादुर देउवाको ५० मत आएको छ । यस्तै डा. शेखर कोइरालाले ३५ मत ल्याउँदा विमलेन्द्र निधिले ११ मत ल्याएका छन् । प्रकाशमान सिंहले ३ मत प्राप्त गर्दा कल्याण गुरुङले १ मत पाएका छन् ।