पटक–पटक सडक बन्द गर्दा यात्रु हैरान

पाल्पा । बाटोको स्तरोन्नति र चौडाइ बढाउने नाममा पाल्पा जिल्ला भएर सञ्चालन हुने राजमार्गमा निर्माणकार्य जारी रहँदा यात्रा गर्ने यात्रु सवारी साधनले सास्ती भोग्नुपरेको छ । निर्माण सुस्त हुने र पटक–पटक बाटोमा निर्माणकार्य भइरहँदा यात्रीलाई सास्ती भएको हो । सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने र तानसेन–रिडी–तम्घास सडक खण्डमा आवत–जावत गर्नेले सास्ती व्यहोर्नुपरेको छ । बुटवल–तानसेन […]

सम्बन्धित सामग्री

कछुवाको गतिमा बुटवल-नारायणघाट सडक विस्तार

बुटवल–नारायणघाट ११३ किलोमिटर सडकको दुर्दशाले यात्रु, सवारी चालक र सडक छेउका स्थानीय हैरान छन्।

सडक विस्तारसँगै हराए यात्रु प्रतीक्षालय

कावासोती– पूर्व-पश्चिम राजमार्गको नारायणघाट-बुटवल सडक विस्तारको कामसँगै सडक छेउमा रहेका यात्रु प्रतीक्षालय र सुस्ताउने चौतारी मासिएका छन् । नारायणघाट बुटवल सडक विस्तार गर्ने क्रममा बाटोको क्षेत्रभित्र पर्ने प्रायः चौतारा र यात्रु प्रतीक्षालय मासिएपछि सवारीसाधन कुर्न बस्ने यात्रुलाई असहज भएको छ । गाउँ समाजमा भएका समस्या र विवाद मिलानका लागि भेला हुने थलोका रूपमा समेत चौतारी […]

लोकमार्गको दर्जनौँ स्थानमा पहिरो, सयौँ यात्रु अलपत्र

सडक खण्डको निसीखोला गाउँपालिका–४ जिरीखोला, कालापैराखोलालगायत दर्जनौँ स्थानमा माथिदेखि झरेको पहिराले सडक अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन्।...

पानी पर्नेबित्तिकै सडक अवरुद्ध हुँदा यात्रु मारमा

काठमाडौँ- पानी पर्नेबित्तिकै फड्केश्वर–साँखु सडक अवरुद्ध हुँदा यातायातका साधन अलपत्र पर्नुका साथै यात्रु मारमा परेका छन् । काठमाडौँको शङ्करापुर नगरपालिका सेल्फी डाँडामा बाटो हिलो हुँदा यातायातका साधन पानी पर्नेबितिक्कै फस्ने गर्छन् । यहाँ अहिले सडकको काम भइरहेको छ । यस सडक हुँदै मेलम्ची, हेलम्बु, पाँचपोखरी तथा इन्द्रावती जाने सवारीसाधन चल्ने गरेका छन् । मेलम्ची नगरपालिकाका […]

सडक स्तरोन्नति नहुँदा यात्रुलाई सधैँ जोखिम

बागलुङको दक्षिण जोड्ने पहिलो सडकको रूपमा रहेको मालढुंगा – कुश्मिसेरा सडकखण्डमा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदै आएका छन् । सडक यति जोखिमपूर्ण छ कि, पहिरोको कारण करिब एक महिनासम्म...

पहिरोले अधिकांश कच्ची सडक अवरुद्ध हुँदा यात्रु मारमा

खोटाङ – वर्षाका कारण अधिकांश कच्ची सडक अवरुद्ध हुँदा खोटाङका स्थानीय मारमा परेका छन् । यस वर्षको वर्षा रोकिएपछि सुचारु भएका कच्ची सडक पुनः केही दिनयता परेको भारी वर्षाका कारण अवरुद्ध हुन पुगेको हो । जिल्लाको बिजुले–खार्पा–लामीडाँडा–दुबेकोल–ऐसेलुखर्क, जालपा–हौंचुर–ऐसेलुखर्क, बुईपा–राजापानी–रेग्मीटार–रसुवा, रसुवा–सिम्पानी–खोटाङबजार, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी–बालाबेँसी लगायतका सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा अधिकांश यात्रु पैदल यात्रा […]

सडक पेटीमा फोहर थुप्रँदा सडकबाटै हिँडे पैदल यात्रु

काठमाडौँ,२६ जेठ । राजधानी काठमाडौँको पुतलीसडकमा सडक पेटीसम्म थुप्रिएको फोहर । सडक पेटीमा फोहर थुप्रँदा पैदल यात्रु सडकबाटै हिँड्न थालेका छन् । राजधानीमा लामो समयदेखि फोहर नउठ्दा जताततै फोहरको थुप्रो लागेको छ । तस्बिर : पूर्णप्रसाद मिश्र÷रासस

किन हुन्छन्, चाडपर्वमा ठूला सडक दुर्घटना?

जीर्ण सडक, क्षमताभन्दा बढी यात्रु, तिव्र गतिमा, लामो दुरीमा एउटै चालक हुँदा चालकलाई थकाइ लाग्नु, क्षमताभन्दा बढी यात्रु राख्दा यात्रु ओरालेर सुरक्षित अर्काे गाडीमा यात्रा गराउनुको साटो ट्राफिक प्रहरीले जरिवाना असल्नु, पुराना सवारीसाधन, सवारीसाधनबीच प्रतिस...

बेँसीसहर–चामे सडक सञ्चालनमाः यात्रु तथा व्यवसायी हर्षित

लमजुङ, २० असोज । अविरल वर्षासँगै आएको बाढीपहिराले अवरुद्ध बनेको साढे तीन महिनापछि बेँसीसहर–चामे सडक पूर्णरुपमा सञ्चालनमा आएको छ । गत असार १ गतेदेखि अवरुद्ध भएको यस सडकखण्डअन्तर्गत खोत्रोदेखि तिमाङसम्मको १० किलोमिटर भागमा गएको विभिन्न ठाउँको पहिरो हटाउनाका साथै सडक मर्मत गरेसँगै आज बिहानदेखि सडक पूर्णरुपमा सञ्चालनमा आएको डुम्रे–बेँसीसहर–चामे सडक योजना लमजुङका इन्जिनियर सुरज महर्जनले […]

नारायणगढ–मुग्लिङ सडक अझै खुलेन : यात्रु र चालक अलपत्र

काठमाण्डाै - नारायणगढ–मुग्लिङ सडक अझै खुलेको छैन । निरन्तर पहिरो खसेकाले बन्द सडक खुलाउन समस्या भएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो । लगातारको पानीले पहिरो जाँदा चार–पाँच दिनयता सडक खुल्ने र लगत्तै बन्द हुने गरेको छ । निरन्तरको पानीले सडक खण्डको सेती दोभान, चारकिलो र पाँचकिलोमा ठूलो पहिरो खसेको छ ।  चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार अहिले पहिरो हटाउन चारवटा मेसिन र प्राविधिकहरु खटिएका छन् । दिउँसोसम्म पहिरो पन्छाएर सडक खुलाउने गरी प्रयास भ...