लमजुङ, २० असोज । अविरल वर्षासँगै आएको बाढीपहिराले अवरुद्ध बनेको साढे तीन महिनापछि बेँसीसहर–चामे सडक पूर्णरुपमा सञ्चालनमा आएको छ । गत असार १ गतेदेखि अवरुद्ध भएको यस सडकखण्डअन्तर्गत खोत्रोदेखि तिमाङसम्मको १० किलोमिटर भागमा गएको विभिन्न ठाउँको पहिरो हटाउनाका साथै सडक मर्मत गरेसँगै आज बिहानदेखि सडक पूर्णरुपमा सञ्चालनमा आएको डुम्रे–बेँसीसहर–चामे सडक योजना लमजुङका इन्जिनियर सुरज महर्जनले […]