प्रहरीको गाडीबाट हामफालेर थुनुवा फरार

काठमाडौंमा प्रहरीको गाडीबाट हामफाले‍र एक जना थुनुवा फरार भएका छन् । प्रहरीको नियन्त्रणमा रहेका थुनुवा निर्मल परियार काठमाडौंको न्युरोड गेटबाट भागेका हुन्

सम्बन्धित सामग्री

न्यूरोड गेटमा गाडीबाट हाम्फालेर थुनुवा फरार

प्रहरीको नियन्त्रणमा रहेका थुनुवा काठमाडौंको न्युरोड गेटबाट भागेका छन् । जबर्जस्ती करणी मुद्दामा महानगरीय प्रहरी वृत जनसेवाको नियन्त्रणमा रहेका निर्मल परियार भागेका हुन् ।पीसीआर परीक्षण गराउन वीर अस्पतालमा लैजाँदै गर्दौ न्युरोड गेटमा गाडीबाट हामफालेर उनी भागेका हुन् । परियार स्याङ्जाका हुन् । फरार थुनुवाको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) अशोक सिंहले रातोपाटीलाई बताए ।