डेङ्गु नियन्त्रणमा तीन वटै सरकारको भूमिका महत्वपूर्ण

काठमाडौँ, २२ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले डेङ्गु नियन्त्रणका लागि तीन वटै तहका सरकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् । स्वास्थ्य पत्रकार मञ्चद्वारा आज यहाँ आयोजित ‘डेङ्गु महामारी र नियन्त्रणसम्बन्धी अन्तरक्रिया’मा सचिव पोखरेलले डेङ्गु नियन्त्रणका लागि ‘डेङ्गु बस्ने ठाउँ खोज र नष्ट गर’ अभियान सक्रियताका साथ सुरु गर्नुपर्ने बताए । […]

सम्बन्धित सामग्री

गुणस्तरीय स्वास्थ्य सेवामा स्थानीय सरकारको भूमिका

संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने एवं स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको पाइन्छ । नागरिकको स्वास्थ्यलाई गुणस्तरीय बनाउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्ने एवं गुणस्तरीय, सहज, सुलभ स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्दै सबैको स्वस्थ जीवन प्रत्याभूत गरी दिगो विकास सुनिश्चित गर्नुपर्ने दायित्व […] The post गुणस्तरीय स्वास्थ्य सेवामा स्थानीय सरकारको भूमिका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जसपाले गौर राजनीतिक घटनाबारे यथार्थ र सरकारको भूमिका विषयक विचार गोष्ठी गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज गौर राजनीतिक घटनाको यथार्थ र सरकारको भूमिका विषयक विचार गोष्ठीको आयोजना गर्ने भएको छ । केही व्यक्तिहरुले घटनालाई अतिरञ्जित गर्न थालेपछि यसबारे प्रकाश पार्न विचार गोष्ठीको आयोजना गरिएको हो । दिउँसो १ः३० बजेको लागि तय गरिएको कार्यक्रमलाई उक्त घटनाका जानकार, पार्टीका नेता तथा बौद्धिक व्यक्तित्वहरुले सम्बोधन गर्ने […]

जसपाले गौर राजनीतिक घटना, यथार्थ र सरकारको भूमिका विषयक विचार गोष्ठी गर्ने

काठमाडौं, १५ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले गौर राजनीतिक घटनाको यथार्थ र सरकारको भूमिका विषयक विचार गोष्ठीको आयोजना गर्ने भएको छ । केही व्यक्तिहरुले घटनालाई अतिरञ्जित गर्न थालेपछि यसबारे प्रकाश पार्न विचार गोष्ठीको आयोजना गरिएको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । भाद्र १६ गते शनिबार (भोलि) दिउँसो १ः३० बजेको लागि तय […]

जसपाले गौर राजनीतिक घटना, यथार्थ र सरकारको भूमिका विषयक विचार गोष्ठी गर्ने

काठमाडौं, १५ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले गौर राजनीतिक घटनाको यथार्थ र सरकारको भूमिका विषयक विचार गोष्ठीको आयोजना गर्ने भएको छ । केही व्यक्तिहरुले घटनालाई अतिरञ्जित गर्न थालेपछि यसबारे प्रकाश पार्न विचार गोष्ठीको आयोजना गरिएको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । भाद्र १६ गते शनिबार (भोलि) दिउँसो १ः३० बजेको लागि तय […]

लघु उद्यम विकास र दक्ष जनशक्तिको स्थायित्वमा सरकारको भूमिका

न्यून आय भएका गरिब तथा विपन्न परिवारहरूका लागि आयआर्जनका कार्यक्रममार्फत स्व–रोजगारका अवसर सिर्जना गरी जीविकोपार्जनमा सुधार गर्ने कार्यमा स्थानीय स्रोतको अधिकतम परिचालन गरी समुदायस्तरमा उद्यमशीलताको क्षेत्रमा व्यापक काम गर्नुपर्ने देखिन्छ । उद्यमशीलतालाई आर्थिक विकासको महत्वपूर्ण रणनीतिका रूपमा लिनुपर्छ । पछिल्लो समय स्टार्टअफलाई प्रोत्साहन गर्ने, लगानी गर्ने कार्यले व्यापकता पाएको छ । स्थानीय अर्थतन्त्रको महत्वपूर्ण घटकका […] The post लघु उद्यम विकास र दक्ष जनशक्तिको स्थायित्वमा सरकारको भूमिका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गुणस्तरीय शिक्षाका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण: शिक्षामन्त्री पौडेल

भक्तपुर– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गुणस्तरीय शिक्षाको विकासका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहने बताएका छन् । राष्ट्रिय परीक्षा बोर्डमा आज आयोजना गरिएको कार्यक्रममा उनले विद्यालय तहको शैक्षिक गुणस्तर सुधारमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण र प्रभावकारी हुने बताएका हुन् । प्रत्येक जिल्लामा रहेका जिल्ला शिक्षा समन्वय एकाइ र स्थानीय तहको शिक्षा शाखाले स्थानीय […]

कोभिड–१९ नियन्त्रण गर्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण :  गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाँणले कोभिड–१९ संक्रमण नियन्त्रणमा स्थानीय सरकारको भूमिका महत्वपुर्ण हुने बताएका छन् । भूकम्पमा परेर ज्यान गुमाउनेहरुको स्मृतिमा आइतबार काठमाडौंको भूगोलपार्कमा आयोजित स्मृति सभामा गृहमन्त्रीले भूकम्पीय क्षति कम गराउन र  सुरक्षित भवन निर्माणमा स्थानीय सरकारको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताए ।१९९० माघ २ र त्यसपछिको भुकम्पमा परेर दिवंगतहरुको स्मृतिमा काठमाडौं महानगरपालिकाले स्मृति सभाको आयोजना गरेको थियो । विपद क्षति व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय सरकार

एमसिसीबारे सरकारको भूमिका अनुसार हामी प्रस्तुत हुन्छौँ : उपाध्यक्ष पोखरेल

काभ्रे । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) बारे सरकारको भूमिका अनुसार आफूहरू प्रस्तुत हुने बताएका छन् । अनेरास्ववियू महिला विभागले गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न काभ्रेका पुगेका उपाध्यक्ष पोखरेलले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राखेका आफ्नो सरोकार सम्बोधन नभएकाले सर्वदलीय बैठकमा सहभागी नभएको पनि […]

बालश्रमका जटिलता र स्थानीय सरकारको भूमिका

कुन कामलाई श्रम मान्ने, श्रमभित्र पनि कुन प्रकारको श्रम मान्ने र कुन कामलाई सिकाइ मान्ने भन्ने विषय अझै स्पष्ट हुनु जरुरी छ । बालबालिकाको शारीरिक, मानसिक र शारीरिक विकासमा प्रतिकूल असर पर्ने सबै कार्य बालश्रम हो । बालबालिकाको सर्वाङ्गीण विकासका लागि बालश्रमको अन्त्य महत्वपूर्ण पूर्वसर्त हो । बालश्रम अन्त्य बालबालिकाको नैसर्गिक अधिकार मात्र होइन, विकासको […]

महामारीमा सरकारको भूमिका

विश्वलाई नै चपेटामा लिएको कोरोना भाइरस महामारीका कारण अहिलेसम्म विश्वभर झन्डै ४० लाखले अकालमै ज्यान गुमाएका छन् । कोरोनाले ठूला र साना देश भनेन, गरिब–धनी छुट्याएन, शक्तिशाली र कम शक्तिशाली पनि भनेन...