विश्वलाई नै चपेटामा लिएको कोरोना भाइरस महामारीका कारण अहिलेसम्म विश्वभर झन्डै ४० लाखले अकालमै ज्यान गुमाएका छन् । कोरोनाले ठूला र साना देश भनेन, गरिब–धनी छुट्याएन, शक्तिशाली र कम शक्तिशाली पनि भनेन...
संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने एवं स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको पाइन्छ । नागरिकको स्वास्थ्यलाई गुणस्तरीय बनाउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्ने एवं गुणस्तरीय, सहज, सुलभ स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्दै सबैको स्वस्थ जीवन प्रत्याभूत गरी दिगो विकास सुनिश्चित गर्नुपर्ने दायित्व […]
The post गुणस्तरीय स्वास्थ्य सेवामा स्थानीय सरकारको भूमिका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज गौर राजनीतिक घटनाको यथार्थ र सरकारको भूमिका विषयक विचार गोष्ठीको आयोजना गर्ने भएको छ । केही व्यक्तिहरुले घटनालाई अतिरञ्जित गर्न थालेपछि यसबारे प्रकाश पार्न विचार गोष्ठीको आयोजना गरिएको हो । दिउँसो १ः३० बजेको लागि तय गरिएको कार्यक्रमलाई उक्त घटनाका जानकार, पार्टीका नेता तथा बौद्धिक व्यक्तित्वहरुले सम्बोधन गर्ने […]
काठमाडौं, १५ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले गौर राजनीतिक घटनाको यथार्थ र सरकारको भूमिका विषयक विचार गोष्ठीको आयोजना गर्ने भएको छ । केही व्यक्तिहरुले घटनालाई अतिरञ्जित गर्न थालेपछि यसबारे प्रकाश पार्न विचार गोष्ठीको आयोजना गरिएको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । भाद्र १६ गते शनिबार (भोलि) दिउँसो १ः३० बजेको लागि तय […]
काठमाडौं, १५ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले गौर राजनीतिक घटनाको यथार्थ र सरकारको भूमिका विषयक विचार गोष्ठीको आयोजना गर्ने भएको छ । केही व्यक्तिहरुले घटनालाई अतिरञ्जित गर्न थालेपछि यसबारे प्रकाश पार्न विचार गोष्ठीको आयोजना गरिएको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । भाद्र १६ गते शनिबार (भोलि) दिउँसो १ः३० बजेको लागि तय […]
काठमाडौँ, २२ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले डेङ्गु नियन्त्रणका लागि तीन वटै तहका सरकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् । स्वास्थ्य पत्रकार मञ्चद्वारा आज यहाँ आयोजित ‘डेङ्गु महामारी र नियन्त्रणसम्बन्धी अन्तरक्रिया’मा सचिव पोखरेलले डेङ्गु नियन्त्रणका लागि ‘डेङ्गु बस्ने ठाउँ खोज र नष्ट गर’ अभियान सक्रियताका साथ सुरु गर्नुपर्ने बताए । […]
न्यून आय भएका गरिब तथा विपन्न परिवारहरूका लागि आयआर्जनका कार्यक्रममार्फत स्व–रोजगारका अवसर सिर्जना गरी जीविकोपार्जनमा सुधार गर्ने कार्यमा स्थानीय स्रोतको अधिकतम परिचालन गरी समुदायस्तरमा उद्यमशीलताको क्षेत्रमा व्यापक काम गर्नुपर्ने देखिन्छ । उद्यमशीलतालाई आर्थिक विकासको महत्वपूर्ण रणनीतिका रूपमा लिनुपर्छ । पछिल्लो समय स्टार्टअफलाई प्रोत्साहन गर्ने, लगानी गर्ने कार्यले व्यापकता पाएको छ । स्थानीय अर्थतन्त्रको महत्वपूर्ण घटकका […]
The post लघु उद्यम विकास र दक्ष जनशक्तिको स्थायित्वमा सरकारको भूमिका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
भक्तपुर– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गुणस्तरीय शिक्षाको विकासका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहने बताएका छन् । राष्ट्रिय परीक्षा बोर्डमा आज आयोजना गरिएको कार्यक्रममा उनले विद्यालय तहको शैक्षिक गुणस्तर सुधारमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण र प्रभावकारी हुने बताएका हुन् । प्रत्येक जिल्लामा रहेका जिल्ला शिक्षा समन्वय एकाइ र स्थानीय तहको शिक्षा शाखाले स्थानीय […]
गृहमन्त्री बालकृष्ण खाँणले कोभिड–१९ संक्रमण नियन्त्रणमा स्थानीय सरकारको भूमिका महत्वपुर्ण हुने बताएका छन् । भूकम्पमा परेर ज्यान गुमाउनेहरुको स्मृतिमा आइतबार काठमाडौंको भूगोलपार्कमा आयोजित स्मृति सभामा गृहमन्त्रीले भूकम्पीय क्षति कम गराउन र सुरक्षित भवन निर्माणमा स्थानीय सरकारको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताए ।१९९० माघ २ र त्यसपछिको भुकम्पमा परेर दिवंगतहरुको स्मृतिमा काठमाडौं महानगरपालिकाले स्मृति सभाको आयोजना गरेको थियो । विपद क्षति व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय सरकार
काभ्रे । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) बारे सरकारको भूमिका अनुसार आफूहरू प्रस्तुत हुने बताएका छन् । अनेरास्ववियू महिला विभागले गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न काभ्रेका पुगेका उपाध्यक्ष पोखरेलले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राखेका आफ्नो सरोकार सम्बोधन नभएकाले सर्वदलीय बैठकमा सहभागी नभएको पनि […]
कुन कामलाई श्रम मान्ने, श्रमभित्र पनि कुन प्रकारको श्रम मान्ने र कुन कामलाई सिकाइ मान्ने भन्ने विषय अझै स्पष्ट हुनु जरुरी छ । बालबालिकाको शारीरिक, मानसिक र शारीरिक विकासमा प्रतिकूल असर पर्ने सबै कार्य बालश्रम हो । बालबालिकाको सर्वाङ्गीण विकासका लागि बालश्रमको अन्त्य महत्वपूर्ण पूर्वसर्त हो । बालश्रम अन्त्य बालबालिकाको नैसर्गिक अधिकार मात्र होइन, विकासको […]