नेपालको अधिकांश स्थानबाट यस वर्षको मनसुन बहिर्गमन भएसँगै हाल कुनै उल्लेखनीय मौसम सम्बन्धी चेतावनी तथा परामर्श नरहेकाे महाशाखाले बिहान ६ बजे जारी गरेकाे सूचनामा उल्लेख छ ।
काठमाण्डौ – बाग्मती र मधेश प्रदेशको धेरैजसो भूभागबाट पनि यस वर्षको मनसुन बाहिरिएको छ । यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिसकेको मनसुन आजदेखि गण्डकी र लुम्बिनी प्रदेशका सबै भू–भाग तथा बाग्मती र मधेश प्रदेशका धेरैजसो भू–भागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।नेपालका बाँकी भूभागबाट केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ । मनसुन बाहिरिने क्रममा रहेको भए पनि पश्चिमी वायुको प्रभावका कारण पर्सि सोमवारदेखि बुधवारसम्म नेपालमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना र...
काठमाडौं । नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू–भाग भएर यस वर्षको मनसुन बाहिरिएको छ । बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबार राति विशेष मौसम बुलेटिन निकालेर नेपालबाट मनसुन बहिर्गमन सुरु भएको जनाएको हो । महाशाखाका मौसमविद् गोविन्दकुमार झाका […]
काठमाडौँ- नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू–भाग भएर यस वर्षको मनसुन बाहिरिएको छ । बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबार राति विशेष मौसम बुलेटिन निकालेर नेपालबाट मनसुन बहिर्गमन सुरु ...
काठमाडौँ- नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू–भाग भएर यस वर्षको मनसुन बाहिरिएको छ । बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबार राति विशेष मौसम बुलेटिन निकालेर नेपालबाट मनसुन बहिर्गमन सुरु ...
नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू-भाग भएर यस वर्षको मनसुन बाहिरिएको छ । बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाण्डाै – भारतको राजस्थानबाट मनसुन बाहिरिएको औपचारिक घोषणा भएको छ । नेपालमा मनसुन भित्रने क्रम पूर्वबाट शुरु हुने र बाहिरिने क्रम पश्चिमबाट शुरु हुने भएकोले राजस्थानबाट मनसुन बाहिरिनुलाई नेपालमा पनि मनसुन कमजोर हुन थालेको सङ्केतका रूपमा लिइन्छ ।नेपालबाट मौसम बाहिरिने औसत मिति अक्टुबर २ पनि नजिकिएको छ । अघिल्लो वर्षको तथ्याङ्कअनुसार राजस्थानबाट मनसुन बाहिरिएको एक हप्तापछि नेपालबाट बाहिरिएकोले यस वर्ष पनि त्यही आसपासमा बाहिरिन सक्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बताउनुभयो । तर रा...
काठमाण्डाै - देशका पाँचवटा प्रदेशबाट यस वर्षकाे मनसुन पूर्णरुपमा बाहिरिएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिनमार्फत जानकारी गराएको छ ।
यस्तै, मधेस प्रदेशको पश्चिमी भू–भागबाट पनि मनसुन बाहिरिएको छ । प्रदेश-१ र मधेस प्रदेशको बाँकी भूभागबाट मनसुन बाहिरिन भने केही दिन लाग्ने महाशाखाले जनाएको छ । यस वर्षको मनसुन जुन ५ अर्थात गएको जेठ २२ गते देशको पूर्वी क्षेत्रबाट प्रवेश गरेको थियो ।
औसतमा अक्टोबर २ का...
‘मनसुन बाहिरयो’ भन्दै हाम्रो मौसम विभागले कात्तिक २३ गतेपछि मौसम बुलेटिन स्थगन गर्ने घोषणा गरेको थियो । बाढीको पूर्व सूचना दिने जुन सरकारी संयन्त्रमा काम गर्ने विज्ञहरूको ठहर के रह्यो भने मनसुन बाहिरियो, अब बाढी आउँदैन । त्यसैले दैनिक मौसम सूचना सेवा बन्द स्थगन गरिएको थियो । तर विज्ञहरूले नै अनुमान नगरेको पानी …
‘मनसुन बाहिरयो’ भन्दै हाम्रो मौसम विभागले कात्तिक २३ गतेपछि मौसम बुलेटिन स्थगन गर्ने घोषणा गरेको थियो । बाढीको पूर्व सूचना दिने जुन सरकारी संयन्त्रमा काम गर्ने विज्ञहरूको ठहर के रह्यो भने मनसुन बाहिरियो, अब बाढी आउँदैन । त्यसैले दैनिक मौसम सूचना सेवा बन्द स्थगन गरिएको थियो । तर विज्ञहरूले नै अनुमान नगरेको पानी …
नेपालबाट मनुसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागले आज असोज २५ गतेबाट देशको समग्र भू-भाग वाट मनसुन वाहिरिएको जनाएको हो।गत शुक्रबार यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भू-भाग, लुम्बिनी प्रदेशको पश्चिमी भु-भागबाट बहिर्गमन भएको थियो । आज सोमबारबाट भने देशबाट नै मनसुन बाहिरिएको हो । मनसुन बाहिरिन लागेसंगै दशैँमा मौसम सफा हुने भएको छ । नेपालमा मनसुनको बहिर्गमन(Monsoon Withdrawal) को औसत मिति अक्टोबर २ भएता पनि यस वर्षको मनसुन औसत मिति भन्दा केही पछाडी सरेको छ। विभागका अनुसार यस वर्ष औसत मिति भन्दा ९ दिन ढिलो गरी नेपालबाट मनसुन बहिर्गमन भएको छ। यस वर्ष औसत भन्दा बढी वर्षा समेत भएको थियो । नेपालमा यस वर्ष जेठ २८ मा मनसुन प्रवेश गरेको थियो ।