‘मनसुन बाहिरयो’ भन्दै हाम्रो मौसम विभागले कात्तिक २३ गतेपछि मौसम बुलेटिन स्थगन गर्ने घोषणा गरेको थियो । बाढीको पूर्व सूचना दिने जुन सरकारी संयन्त्रमा काम गर्ने विज्ञहरूको ठहर के रह्यो भने मनसुन बाहिरियो, अब बाढी आउँदैन । त्यसैले दैनिक मौसम सूचना सेवा बन्द स्थगन गरिएको थियो । तर विज्ञहरूले नै अनुमान नगरेको पानी …