नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुन कर्जा (डिजिटल ल्यान्डिङ) सम्बन्धि मार्गदर्शन २०७८ जारी गरेको छ । पछिल्लो समय विद्युतीय माध्यमबाट हुने कारोबारमा उल्लेख्य वृद्धि हुन थालेको छ ।
यस्तो अवस्थामा ग्राहकको भौतिक उपस्थिति बिना नै वित्तिय सेवाको माग बढ्दै गएकाले बैंक तथा वित्तिय संस्थाहरूमा कर्जाको आवेदनदेखि कर्जा प्रवाह गर्नेसम्मको प्रक्रियालाई...