अत्याधुनिक शौचालय भत्काइयो

नेपालकै पहिलो स्वचालित अत्याधुनिक शौचालय भत्काइएको छ । नेपालगन्जको धम्बोझीमा चार वर्षअघि निर्माण गरिएको शौचालय केही समयमात्रै प्रयोगमा आएपछि प्रयोगविहीन भएको हो ।

सम्बन्धित सामग्री

जावलाखेलमा बन्यो अत्याधुनिक शौचालय, स्नान र स्तनपान कक्ष पनि

२७ वैशाख, काठमाडौं । ललितपुरको जावलाखेलमा बिहीबारदेखि स्नान कक्षसहितको अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा आएको छ । १ करोड ८ लाख रुपैयाँमा बनेको शौचालयको बिहीबार मेयर चिरिबाबु महर्जनले उद्घाटन गरेका हुन् । शौचालयमा स्नान र स्तनपान …

जावलाखेलमा स्नानकक्ष सहित अत्याधुनिक शौचालय

२७ वैशाख, काठमाडौं । ललितपुर जावलाखेलमा स्नान कक्ष (नुहाउने कोठा ) सहित अत्याधुनिक सार्वजनिक शौचालय निर्माण भएको छ । बिहीबारबाट शौचालय प्रयोगका लागि खुला गरिएको हो । ललितपुर महानगरपालिकाले एरोसान सस्टेनेबल स्यानिटेसनसँग सहकार्य गरी उक्त शौचालय …

स्नान कक्षसहितको अपाङगतामैत्री अत्याधुनिक शौचालय जावलाखेलमा

ललितपुरको जावलाखेलमा स्नान कक्ष (नुहाउने कोठा) सहितको अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा आएको छ । बिहीबारदेखि शौचालय प्रयोगका लागि सर्वसाधारणलाई खुल्ला गरिएको छ ।

स्नान कक्षसहितको अपाङगतामैत्री अत्याधुनिक शौचालय जावलाखेलमा

ललितपुरको जावलाखेलमा स्नान कक्ष (नुहाउने कोठा) सहितको अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा आएको छ । बिहीबारदेखि शौचालय प्रयोगका लागि सर्वसाधारणलाई खुल्ला गरिएको छ ।

पोखरामा एक करोडको अत्याधुनिक शौचालय

पोखरामा एक करोड लागतमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माण हुने भएको छ । पोखरा महानगरपालिका र गैरआवासीय नेपाली संघ (एनआरएनए) को संयुक्त लगानीमा महेन्द्रपुलमा शौचालय र चमेना गृह निर्माण हुने भएको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार उक्त स्थानमा मापदण्डविपरीत निर्माण भएको भौतिक संरचना केही समयअघि महानगरले नै भत्काएको थियो । […]

पोखरामा एक करोडको अत्याधुनिक शौचालय

पोखरा । पोखरामा एक करोड लागतमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृह निर्माण हुने भएको छ । पोखरा माहानगरपालिका र गैरआवसीय नेपाली संघ (एनआरएनए) को संयुक्त लगानीमा महेन्द्रपुलमा शौचालय र चमेना गृह निर्माण हुने भएको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार उक्त स्थानमा मापदण्डविपरीत निर्माण भएको भौतिक संरचना केहि समयअघि महानगरले नै भत्काएको थियो […]

ललितपुरका मेयर महर्जनद्वारा निर्मित अत्याधुनिक शौचालय उद्घाटन

काठमाडौं । लालितपुर महानगरपालिका स्थित पाटन ढोकामाबनेको अत्याधुनिक सार्वजनिक शौचालयको ललितपुर महानगरपालिकाका मेयर चिरबाबु महर्जनको प्रमुख आतितथ्यतामा उद्घाटन भएको छ । ललितपुर महानगरपालिका र एरोसान सस्टेनेबल स्यानिटेशनको साँझेदारीमा विगत करिब २ वर्ष अगाडि मंगलबजारमा रहेको सार्वजनिक शौचालयलाई अत्याधुनिक शौचालयमा स्त्तरोन्नती गर्ने सम्झौता भए बमोजिम निर्माण भई हाल संचालनमा आईरहेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरबाबु […]

एक वडा, दुई शौचालय

काठमाडौं महानगरपालिकाले ७० स्थानमा अत्याधुनिक शौचालय राख्ने योजना अघि सारेको छ । वैशाख १२ गतेको नगर कार्यपालिका बैठकले एक वडामा दुइटा गरी ३२ वडामा ६४ वटा र विभिन्न ६ ठाउँमा गरेर जम्मा ७० वटा शौचालय राख्ने निर्णय गरेको हो ।

अत्याधुनिक शौचालय प्रयोगविहीन

नेपालकै पहिलो स्वचालित अत्याधुनिक शौचालयको रूपमा चर्चा पाए पनि सञ्चालनमा आएको केही समयमै शौचालय प्रयोगविहीन भएको छ ।