स्नान कक्षसहितको अपाङगतामैत्री अत्याधुनिक शौचालय जावलाखेलमा
ललितपुरको जावलाखेलमा स्नान कक्ष (नुहाउने कोठा) सहितको अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा आएको छ । बिहीबारदेखि शौचालय प्रयोगका लागि सर्वसाधारणलाई खुल्ला गरिएको छ ।
२७ वैशाख, काठमाडौं । ललितपुरको जावलाखेलमा बिहीबारदेखि स्नान कक्षसहितको अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा आएको छ । १ करोड ८ लाख रुपैयाँमा बनेको शौचालयको बिहीबार मेयर चिरिबाबु महर्जनले उद्घाटन गरेका हुन् । शौचालयमा स्नान र स्तनपान …
२७ वैशाख, काठमाडौं । ललितपुर जावलाखेलमा स्नान कक्ष (नुहाउने कोठा ) सहित अत्याधुनिक सार्वजनिक शौचालय निर्माण भएको छ ।
बिहीबारबाट शौचालय प्रयोगका लागि खुला गरिएको हो । ललितपुर महानगरपालिकाले एरोसान सस्टेनेबल स्यानिटेसनसँग सहकार्य गरी उक्त शौचालय …
ललितपुरको जावलाखेलमा स्नान कक्ष (नुहाउने कोठा) सहितको अत्याधुनिक सार्वजनिक शौचालय सञ्चालनमा आएको छ । बिहीबारदेखि शौचालय प्रयोगका लागि सर्वसाधारणलाई खुल्ला गरिएको छ ।