मलाई जून भन्छौ भने

मलाई जून भन्छौ भने स्वीकार मलाई मेरो दागहरु सहित मायामा विलिप्त तिमी  अहिले त मेरो चहक मात्र देख्छौ

सम्बन्धित सामग्री

‘जून ओर्लेको रात’ बजारमा

गण्डकी : युवा कवि सञ्जीव पौडेलको ‘जून ओर्लेको रात’ कविता सङ्ग्रह बजारमा आएको छ । पोखरामा रहेर विगत दुई दशकभन्दा बढी समयदेखि निरन्तर साहित्य क्षेत्रमा क्रियाशील पौडेलको यो दोस्रो साहित्यिक कृति हो । यसअघि उहाँको २०७४ सालमा ‘यानी’ मुक्तक सङ्ग्रह प्रकाशित भएको थियो । कविता संग्रहमा प्रकृति, संस्कृति, राजनीतिक एवम् सामाजिक विसङ्गतिलगायत मानवीय संवेदनाका विविध […]

‘जून ओर्लेको रात’ बजारमा

गण्डकी, १४ चैत । युवा कवि सञ्जीव पौडेलको ‘जून ओर्लेको रात’ कविता सङ्ग्रह बजारमा आएको छ । पोखरामा रहेर विगत दुई दशकभन्दा बढी समयदेखि निरन्तर साहित्य क्षेत्रमा क्रियाशील पौडेलको यो दोस्रो साहित्यिक कृति हो । यसअघि उनको २०७४ सालमा ‘यानी’ मुक्तक सङ्ग्रह प्रकाशित भएको थियो । कविता संग्रहमा प्रकृति, संस्कृति, राजनीतिक एवम् सामाजिक विसङ्गतिलगायत मानवीय […]

पाठकमाझ सञ्जीवको जून ओर्लेको रात

पोखरा । कवि सञ्जीव पौडेलको कवितासङ्ग्रह ‘जून ओर्लेको रात’ बजारमा आएको छ । पोखरामा आयोजित दौँतरी कार्यक्रममा साहित्यकार सरूभक्त, तीर्थ श्रेष्ठ, लोकगायिका हरिदेवी कोइराला, प्रकाशक विनयभूषण दत्त र पौडेलका पिता लक्ष्मण पौडेलले संयुक्त रूपमा उक्त कृति सार्वजनिक गरेका हुन् । प्रकृति, संस्कृति, राजनीतिक एवम् सामाजिक विसङ्गतिलगायत मानवीय संवेदनाका विविध विषयमा लेखिएका ५७ ओटा कविता सो […] The post पाठकमाझ सञ्जीवको जून ओर्लेको रात appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जून २१ अर्थात् आज वर्षकै लामो दिन, करिब १४ घण्टासम्म घाम देखिन सक्ने

अंग्रेजी पात्रोअनुसार आज बुधबार जून २१ हो । आज विश्वका अधिकांश देशहरूमा दिन लामो हुन्छ । आज पृथ्वीको उत्तरी गोलार्द्धमा रहेका देशहरूमा लामो समयसम्म दिन पर्छ र रात भने निकै छोटो हुन्छ ।

शुक्रबारदेखि दुई नयाँ नाटक : मण्डलामा ‘जून’ र पुरानो घरमा ‘चे इज ब्याक’

काठमाडौं । तपाईंलाई नाटकमा रुचि छ भने शुक्रबारदेखि सहरमा दुई नयाँ नाटकले मञ्चन सुरु गर्दैछन् । सिनामंगलस्थित पुरानो घरमा नयाँ नाटक ‘चे इज ब्याक’ मञ्चन सुरु हुँदैछ भने थापागाउँस्थित मण्डला थिएटरमा नयाँ नाटक ‘जून’ मञ्चन हुँदैछ । मण्डलामा सुरु हुने नाटक ‘जून’ले सानै उमेरमा आमा गुमाएकी एक पात्रको कथा भन्छ । आमा गुमाएपछि सौतेनी आमा […]

जून र तिमी

तिमी जूनको पर्यायवाची हौ तर तिमीमा दम्भ छैन, उज्यालो हुनुको तिमी फुल्छौ जस्तै कठिनाइमा पनि  तिमीलाई पर्वाह छैन प्रतिकुलताको

सांगीतिक प्रेमकथामा दीपकले बनाए आकाशको जून

नेपाली फिल्म क्षेत्रलाई तीन दर्जन फिल्म दिएका निर्माता निर्देशक दीपक श्रेष्ठ करिब सात वर्षको विश्रामपछि फेरि निर्देशन क्षेत्रमा फर्केर सक्रिय रूपमा अगाडि बढिरहेका छन्। यस क्रममा उनी घिन्ताङ नामक फिल्म निर्माण र निर्देशन गरिरहेका छन् भने सँगसँगै म्युजिक भिडियोहरू पनि निर्देशन गरिरहेका छन्। यसै क्रममा बिहीबार उनको निर्देशनमाआकाशको जून बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको […]

आकाशको जून

ठूलो भएपछि यो बन्छु। त्यो बन्ने हो भन्ने बालापनको इच्छाहरू जे-जस्तो रहेपनि अब वास्तविक जिन्दगीमा के बन्ने हो निर्णय लिनु पर्ने दिन सामुन्ने आइसकेको थियो। जुनाले सानोमा जून बन्छु भन्थी। मलाई आकाश बन्छु भन्ने सुन्न रहर गर्थी। तर त्यो बालापनको इच्छा थियो।

जून आइएमडीबी रेटिंग चार्ट, ‘द फ्यामिली म्यान २’ले पायो ९.३ रेटिंग

एजेन्सी। ४ जुनमा ओटीटी प्लेटफर्म अमेजन प्राइममा रिलिज भएको मनोज बाजपेयी र सामन्था अक्किनेनी स्टारर वेब सीरीज ‘द फ्यामिली म्यान २’ले जून महिनाको इन्टरनेट मुभी डाटाबेश (आईएमडीबी)९.३ रेटिङ पाएको छ। त्यस्तै जून ९मा रिलीज भएको लोकीले८.९, जून २ मा रिलीज भएको किंम्स कन्भिनिएन्सले८.२, जून ११ मा रिलीज भएको सनफ्लावरले ८.२ र जून १८मा रिलीज भएको शेरनीले ८.२ रेटिंग पाएको छ।

रातमा जून रुन्छ आँसु बनेर शीत निस्कन्छ

रातमा जून रुन्छ आँसु बनेर शीत निस्कन्छ , सारंगीमा धुन अनि वेदनाको गीत निस्कन्छ । कैयौं पटक हुन्छ वादविवाद अनि संवाद , त्यसैको परिणाम हो अन्तिममा प्रीत निस्कन्छ ।...