जून २१ अर्थात् आज वर्षकै लामो दिन, करिब १४ घण्टासम्म घाम देखिन सक्ने

अंग्रेजी पात्रोअनुसार आज बुधबार जून २१ हो । आज विश्वका अधिकांश देशहरूमा दिन लामो हुन्छ । आज पृथ्वीको उत्तरी गोलार्द्धमा रहेका देशहरूमा लामो समयसम्म दिन पर्छ र रात भने निकै छोटो हुन्छ ।